समाचार

देउवा र मोदीले उद्घाटन गरेर रेल चलाउने तयारी

पछिल्लो समय रेल चल्ने खबर आएपछि खुशी लागेको छ ।

बाक्लो हिमपातले सुदूरपश्चिम प्रदेशका दुई राजमार्ग अवरुद्ध

राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।

न्यायको बैरी (कविता)

तैँ होइनस् मानिसलाई समयको गन्ती गराउने ?

कोरोना सङ्क्रमण घट्दा होटल–व्यवसाय तङ्ग्रिने अपेक्षा

पर्यटकीयस्थल धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् ।

रेलको गफमै बित्यो पाँच वर्ष, डीपीआर नै बनेन

पाँच वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो ।

एमसीसी पास गर्न मध्यमार्गको खोजी

एमसीसीले स्पष्ट पारिसकेको अवस्थामा थप केही आशंका भए त्यसमा स्पष्ट भएर अघि बढ्ने तयारी...

कोरोना विरुद्धको खोपमा ठूलो सफलता : विश्व स्वास्थ्य संगठनले दियो बधाई

कुल जनसङ्ख्याको ५१.१ प्रतिशतले पूर्ण मात्रा र ६८.४ प्रतिशतले एक मात्रा खोप लगाएका छन्...

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

एन्फाको निर्वाचन कमिटी गठन

निर्वाचन समितिमा मनोनयन गर्न सङ्घको २०औँं विशेष साधरणसभा बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरेको...

शितकालीन ओलम्पिकः बहिष्कारबीच वैभव र रवाफ देखाउँदै चीन

प्रतियोगितामा ९१ देशका ३ हजार खेलाडीले १०९ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

सत्ता गठबन्धन निरन्तरताका लागि कांग्रेसभित्र दुई धार

निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बने ।

गोकर्णेश्वर ९ शंखडोलबाट युवक सम्पर्कविहीन

उनले प्रयोग गर्ने ९८५१३२०९०४ नम्बरको मोबाइल पनि बन्द छ ।

साढे १६ हजार स्थायी शिक्षकका लागि २ लाख ३६ हजारको आवेदन

आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिनेछ ।

मोरङमा दुईजनाको हत्याअघि नै थेचोमा मारिएका थिए लिम्बू

५२ दिनपछि मात्रै घरछेउमै गाडिएको शव पत्ता लाग्यो

माघ २१ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।

देशभर बदली: यी क्षेत्रमा वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा र हिमपात भएको छ ।

भक्तपुरमा ट्रक र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिममा तेस्रो पटक हिमपात : तीन राजमार्ग बन्द, जनजीवन कष्टकर

वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् ।

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने दुईलाई पक्राउ गरेको छ ।...

हल्कादेखि मध्यम हिमपातको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको...