समाचार

राष्ट्रिय सभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन 

मानन्धर २०५८ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा सदस्य बनेका थिए ।

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

कालीखोलामा बिहान सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधान मन्त्री देउवा

प्रधान मन्त्री देउवाले अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

जब प्रहरीले नै मोबाइल पसलबाट मोबाइल चोरे…

सिसिटिभीमा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखिन्छ ।

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्न माग

२६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् ।

महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै...

आजदेखि खोप कार्ड अनिवार्य

आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ ।

विश्वमा कोरोनाको अन्त्य नहुने !

महामारी कहिले अन्त्य हुने हो कसैले अनुमान गर्न सकेको छैन ।

भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित

काठमाडौँ । कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ ।...

काठमाडौँ मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, शुरू भयो विद्यार्थी भर्ना

सहमति अनुसार कलेजले होस्टेल शुल्क ५ सय घटाउने भएको छ ।

आन्तरिक हवाइ उडानमा पनि खोप कार्ड अनिवार्य

हवाइ यात्रामा सुरक्षा अपनाउनका लागि अब खोप कार्ड अनिवार्य गरिएको हो ।

उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने

बालबालिकालाई लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मसान्तसम्म नै बन्द छ ।

क्रिकेटको आशा, निराशा

क्यानले लामो समय पछि टी-ट्वेन्टी फर्म्याटको घरेलु प्रतियोगिता आयोजना गर्‍यो ।

आर्सनललाई पराजित गर्दै लिभरपुल फाइनलमा

प्रतियोगिताको फाइनल २७ फेब्रुअरीमा वेम्बलीमा हुने छ ।

चुनावको मितिबारे छलफल गर्न गठबन्धनको बैठक

बैठकमा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।  

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

पहिराका कारण नारायणगढ-मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

जानकीसहितका मन्दिरमा १३ करोडको लाइटिङ गर्दा हिनामिना

एक वर्षमा सक्नुपर्ने, तर नियमविपरीत दुईपटक म्याद थप

घरमै एकान्तबासमा बसेकाहरूले यी कुरामा पुर्‍याउनुपर्छ विशेष ध्यान

दिनमा कम्तीमा दुई पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने ।

ग्वार्कोमा बन्ने भयो फ्लाइओभर

सवारीसाधनका लागि फ्लाइओभर बनेपछि ट्राफिक जाम कम हुन्छ ।

छैन सिटामोल, फार्मेसीमा जाँदा रित्तो हात

पछिल्लो एक महिनादेखि नै सिटामोल सटेज छ, होलसेलले पठाउँदै पठाउन्न ।