मकालुखबर विशेष

आफ्नै मनलाई सुनेर दौडिरहेकी सुनमाया

बाबुआमाको चाहना भने सरकारी जागिरे बनिदेओस् भन्ने थियो ।

इम्बोस्ड नम्बर प्लेटको तनाव, सेवाग्राही तीन पटक पुग्नुपर्छ कार्यालय

घरबाटै अनलाइन आवेदन भर्दा पनि सेवाग्राहीले ३ दिन कार्यालयको चक्कर काट्नुपर्ने बाध्यता छ ।

यातायात कार्यालयहरूमा बिचौलियाको बिगबिगी, महानिर्देशक भन्छन्- बिचौलिया हटाउन सम्भव छैन

चालक अनुमति पत्र लिन मात्रै एउटा सेवाग्राहीले आफ्नो ४ दिनको ऊर्जाशील समय खेर फाल्नुपर्छ...

अव्यवस्थाको नमुना : यातायात व्यवस्था कार्यालय एकान्तकुना

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आउने पात्र (सेवाग्राही र कर्मचारी) फेरिन्छन्, प्रणाली र प्रवृत्ति भने...

उज्याला लाहुरेले छोडेपछि निन्याउरो भएको छ धरान

धरान एकातिर लाहुरेको शहर र अर्कोतिर कोशी पहाडी जिल्लाको प्रवेशद्वारका रूपमा चिनिएको शहर हो...

सम्पदामा बतासको व्यापार

अटो क्षेत्रबाट उदाएको बतास अहिले प्राकृतिक सम्पदासम्म पुग्यो ।

दामोदरलाई साउदीबाट फर्काउन जुट्ला त २५ लाख रुपैयाँ ?

बुटवलका दामोदर क्षेत्री ११ वर्षअघि रोजगारीका लागि साउदी अरब पुगेका थिए ।

विद्युत् महसुलमा ठगिँदै भाडाका उपभोक्ता, प्राधिकरण भन्छ- प्रहरीलाई भन्नुस्

भाडावालको बाध्यता र मनोवैज्ञानिक डरको फाइदा घरधनीले उठाइरहेका छन् ।

साकार भएर पनि टिक्न नसकेको वेदको सपना

म मेरी मायालु (एअरक्राफ्ट)लाई सधैँ भरी आफ्नो मुटुभित्र कैद गर्न चाहन्थे ।

यी हुन् कांग्रेसका आठ सभापति

नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा बीपी कोइरालाको अहम् भूमिका छ ।

शीर्ष तहमा पुगेका तर सभापति नभएका कांग्रेसका यी पाँच नेता

डेल्लीरमणलाई भने पुष्पलाल श्रेष्ठ, प्रेमबहादुर कंसाकार, कृष्णप्रसाद रिमाललगायतले साथ दिए ।

कांग्रेसको जरोकिलो अर्थात् तराई-मधेस

हरेकपटक तराई-मधेसले कांग्रेसलाई उल्लेख्य मत दिने गरेको छ ।

यी हुन् कांग्रेसका आठ सभापति

नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा बीपी कोइरालाको अहम् भूमिका छ ।

कांग्रेसबाट किन बाहिरिएका थिए गणेशमान ?

उनलाई त्यहाँसम्म जान रोक्न यसरी षडयन्त्रपूर्वक लडाइएको थियो ।

गिरिजाले यसकारण भनेका थिए- माले, मण्डले र मसाले एकै हुन्

गिरिजाप्रसाद र बीपीमा एउटा समानता थियो, दुवै कम्युनिष्टसँग सहकार्यको पक्षमा थिएनन् ।

कृष्णप्रसादको त्यो चर्चित हार र गिरिजाप्रसादको उदय

२०४८ सालको निर्वाचनमा उनको पराजय अन्तरराष्ट्रिय चर्चाको विषय बन्यो ।

बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान

अन्ततः बीपी सशस्त्र आन्दोलन बन्द गरेर नेपाल फर्किइ छाडे ।

…अनि कांग्रेस ‘समाजवादी’ भयो

त्यसपछिको बन्द सत्रमा सुवर्णले नयाँ समाजवादी घोषणापत्र ल्याउनुको कारणबारे भनेका थिए ।

यसरी असफल भए पञ्चायतविरुद्ध कांग्रेसले गरेका दुईवटा सशस्त्र आन्दोलन

सरकारले पनि कांग्रेस कार्यकर्तालाई ‘अराष्ट्रिय तत्त्व’ घोषणा गरी पक्राउ र हत्या गर्ने गर्न थाल्यो...

२००७ सालको क्रान्ति : सुवर्णको सशस्त्र संघर्षको नीतिमा बीपी सहमत, गिरिजाको विरोध

त्यसो त सुवर्णसँग एकताअघि नै नेपाली राष्ट्रिय कांग्रेसले पनि हतियार बटुलेको प्रमाण झरोखर काण्ड...