मुख्य समाचार

कैदी हरिजन आत्महत्या प्रकरण: छानबिन समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस

प्रतिवेदनमा समेटिएका विषय कानुन अनुरूप कार्यान्वयनको प्रक्रियामा लगिने गृहमन्त्री खाँणले बताए...

निर्वाचन आयोगले थाल्यो आमनिर्वाचनको तयारी, असार १ बाट नामावली संकलन

आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले बुधबारबाट मतदाता नामावली संकलन गरिने र योग्यता पुगेका...

अर्थमन्त्रीमाथि छानबिनकाे माग गर्दै एमालेले गर्‍याे संसद अवरुद्ध

अर्थमन्त्रीको जवाफपछि एमालेका सांसदहरूले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेका थिए ।

विराटनगर विमानस्थल विस्तारमा सरकारको उपेक्षाले कोइरालालाई सकस

डा. कोइरालाको भनाइ स्थानीयले आन्दोलन गर्न थालेपछि आएको हो ।

कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउनसमेत थालेका छन् ।

१४ हजार मेट्रिक टन मल मौज्दात छ : कृषिमन्त्री यादव

गतवर्ष धानबालीमा वर्षाले गरेको क्षतिको राहत दिने बारेमा गृह मन्त्रालय पठाइसकेको र त्यसका लागि...

सरकारले कक्षा ११-१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छाप्ने

कक्षा ११-१२ काे पाठ्यपुस्तक साझा प्रकाशनबाट छापिने भएकाे छ । 

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुरू, कार्यसूचीमा निर्वाचन समीक्षा र आगामी रणनीति

समसामयिक राजनीतिका साथै मन्त्री हेरफेरको विषय पनि उठ्न सक्ने...

जिसस चितवनमा मतले होइन, भाग्यले जितायो एमालेलाई

जिल्लाका सात पालिकामध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र...

गाली नै सुन्नुपरे आफ्नै महानगरवासीको सुन्छुः महानगरप्रमुख बालेन

काठमाडौँ केवल राजधानी मात्रै नभई कसैको कर्मभूमि र जन्मभूमिसमेत हो...

युरिया दाना मलको विकल्प : भारतले ५ लाख लिटर नानो युरिया दिने

काठमाडौँ । बोरामा प्याक भएको युरिया दाना मलको विकल्पमा नानो युरिया नामक झोल (घुलित)...

खेलकुद मन्त्री रुस भ्रमणमा, मन्त्रालयबारे उठेका प्रश्नकाे जवाफ दिँदै शिक्षामन्त्री

उनले निर्माणधीन पूर्वाधारणलाई प्राथमिकतामा राखिएको र नयाँ पूर्वाधारलाई पनि अघि बढाउने दावी गरे ।

बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, होटल सञ्चालकसहित चारजना पक्राउ

प्रहरीले जबर्जस्ती करणीमा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ ।

बर्खा लाग्यो: मनाङीको मनमा बाढीको त्रास

अघिल्लो वर्षको बाढीले मनाङ क्षतविक्षत भयो ।

नारायणगढ-मुग्लिन र आबुखैरेनी सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

यी क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अब काठमाडौँका २ सय २० स्थानमा सार्वजनिक शौचालय

अन्य निकायलाई एकैपटक सम्भौता गर्ने गरी प्रक्रिया अघि बढेको छ।

वाम गठबन्धन प्रयास अघि बढेकै हो ?

कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्पन नभएको निष्कर्ष नेताहरूको छ ।

स्वार्थले कुँजिएका सामुदायिक विद्यालय

अनुगमन गर्ने तथा विद्यालय व्यवस्थापन समिति र शिक्षकबीचको सहजीकरण गरेर समस्याको समाधान गर्न पहल...

सशस्त्र प्रहरीका ९ एसपी-एसएसपी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीको साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ९ जनाको बढुवा...

1 2 413 414 415 833 834