मुख्य समाचार

मध्यपहाडी लोकमार्ग अवरुद्ध, बीच बाटोमै थन्किए गाडीहरु

पहिरासँगै ठूला-ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ ।

दक्षिणकालीको ग्वाल दहमा महिलाको शव भेटियो

अन्दाजी ५० वर्षकी पार्वती परियार मृत भेटिएको प्रहरीले जनाएको छ ।

रामेछाप बस दुर्घटनाको कारण ‘ब्रेक फेल’, फाल हानेर जोगिएका थिए चालक

घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ ।

देशभर बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागका भनाइ छ ।

अब पेट्रोल प्रतिलिटरको १ सय ८१ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

फेरि बढ्यो पेट्रोलियमको भाउ, यस्तो छ नयाँ मूल्यदर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

अछाम विनोद शाही मृत्यु प्रकरण : सदरमुकाम तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य सुविधा कसरी लिने ?

अब योगदानकर्ता कोषले उपलब्ध गराएको परिचयपत्र लिएर उपचारका लागि तोकिएको अस्पताल जानुपर्छ । सम्बन्धित...

किन टाउको दुखाई बन्दैछ पोखराको फोहोर व्यवस्थापन ?

पोखराको फोहोरबाट आम्दानी गर्ने प्रस्ताव यसअघि पनि नआएको होइन ।

डेनमार्कको भव्य सपिङ मलमा गोलाबारी : तीन जना मारिए, तीन गम्भीर

आक्रमण गरेको आरोपमा २२ वर्षीय व्यक्तिलाई पक्राउ गरी अभियोग लगाइएको छ।

उठ्ने भयो केएमसीमा मृत भेटिएकी युवतीको शव, ८ लाख क्षतिपूर्तिको सहमति

केएमसी स्कुल प्रशासन र रमा रायमाझीको परिवारबीच सहमति भएको हाे ।

१७ डीआईजीको पदस्थापन, को कहाँ ? (नामावली)

बढुवा भएर दर्ज्यानी चिह्न पाएका १७ जनाको पदस्थापन गरिएको हाे ।

‘हरेक देश आफ्नो मात्र ‘इन्ट्रेष्ट’ पूरा गर्न लागे डब्लुटीओको औचित्य रहँदैन’

अहिलेको अवस्थामा भने विश्वका सदस्य मुलुक आआफ्नो चिन्तामा केन्द्रित भएको पाइएको छ ।

प्रदेश १ को बजेट बहुमतले पारित, प्रदेश सभाको अर्को बैठक अनिश्चित

बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट...

पासपोर्ट बनाउन काठमाडौँ नआउनुस्, १५ दिनमा जिल्लामै पठाउँछाैँ : राहदानी विभाग

विभागले हाल दैनिकरूपमा ६ हजार ५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको जानकारी पनि...

फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै थुपार्‍यो फुटपाथमा फाेहोर

राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले...

अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी

यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडिएकाे छ ।

केएमसी स्कुलको होस्टलमा २१ वर्षीया युवती मृत फेला

बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत फेला परेकी छन् ।

यी प्रदेशमा वर्षा हुने, बाढी-पहिरोबाट सतर्क रहन आग्रह

आजबाट तीन दिन मनसुन थप सक्रिय हुने भएको हो ।

रञ्जु दर्शनाले गरिन् काठमाडौँ ५ बाट स्वतन्त्र सांसद उठ्ने औपचारिक घोषणा

रञ्जु दर्शनाले गरिन् काठमाडौँ ५ बाट स्वतन्त्र सांसद उठ्ने औपचारिक घोषणा गरेकी हुन्...

1 2 412 413 414 845 846