मुख्य समाचार

भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही

सरकारले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।

काबेली नदीको बाढीले मोटरेबल पुल र घर बगायो

सदरमुकाम फुङलिङबाट यात्रु लिन गएका दर्जनौं सवारी साधन गाउँमै रोकिएका छन् । 

बालेनको चेतावनीको प्रभाव : काठमाडौँका हलमा रोकियो ‘आदिपुरुष’को बिहानी प्रदर्शन

चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ ।

कहाँ पुग्यो मनसुन ? यस्तो छ तीन दिनको मौसमी जानकारी

बुधबार नेपाल प्रवेश गरेको मनसुन प्रणाली अहिलेसम्म गण्डकी प्रदेशको सेरेफेरोमा मात्रै पुगेको छ ।

कोशी प्रदेशको बजेट : प्रदेश सभा सदस्यलाई १ अर्ब ५० करोड

कोशी प्रदेश सरकारले सांसद विकास पूर्वाधार कार्यक्रमको लागि १ अर्ब ५० करोड बजेट बिनियोजन...

प्रतिनिधि सभा बैठक छाङरू र टिङ्करका जनतालाई जनगणनामा समेट्न माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले आर्थिक वर्ष २०८०/८१ को बजेट वास्तविक कृषकलाई...

मन्त्रिपरिषद्को निर्णय : वैकुण्ठ अर्याल बने मुख्यसचिव, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त

सरकारले शंकरदास वैरागीको ठाउँमा डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको हो ।

सुनुवाइ समितिमा कार्की : इच्छाविपरीत सर्वोच्चको न्यायाधीश बनेँ, ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएँ

आफू ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएको उनको दाबी छ ।

बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या

मनोज विष्ट र रंगीला भुजेलको गत बैशाखमा बिहे भएको थियो ।

पिपल जोगाउन नसकेकोमा दुवै हात जोडेर क्षमा माग्दै अपिल

पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ ।

पश्चिमतर्फ बढ्दै मनसुन, यस्तो छ तीन दिनको मौसमी जानकारी

यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको...

बढुवा भएका ४५ डीएसपीले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका...

दैलेखको पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको प्रधानमन्त्री प्रचण्डद्वारा निरीक्षण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण...

‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डभन्दा बाहिर गएर...

सेवा आयोगका अध्यक्षलाई कालोमोसो छ्याप्ने नेविसंघ नेता पोखरेल पक्राउ

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष महेश दाहालकाे अनुहारमा कालोमोसो छ्यापेर दुर्व्यवहार गर्ने...

जहाँ सहर बसाइँ गएकाहरू पनि धमाधम फर्किन थाले…

काम विशेष, अध्ययन तथा मजदुरीका लागि गएकाहरुसमेत आउन थाले हुन् ।

पोखरेली घरभेटीलाई ५० प्रतिशत घरभाडा घटाउन सार्वजनिक आह्वान

आर्थिक मन्दी बढेको भन्दै घरभाडामा छुट दिन घरधनी समक्ष माग गरिएको हो ।

आरजुपछि देउवा पुगे सिंगापुर

स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।

मृत घोषणा गरेकी महिलाले अन्तिम संस्कारमा सास फेरेपछि…

अन्तिम संस्कारका बेला सास फेर्दै गरेको देखेर मानिसहरू अक्क न बक्क भए...

यी क्षेत्रमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमी जानकारी

नेपालमा अहिले बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

1 2 187 188 189 838 839