मुख्य समाचार

यी क्षेत्रमा दियो सरकारले कर छुट

सरकारले कर प्रणालीलाई आर्थिक र सामाजिक न्यायको लागि उपयोग गर्ने नीति लिने उल्लेख गरेको...

सडक निर्माण गर्दा स्वदेशी सिमेन्ट प्रयोग अनिवार्य

काठमाडौँ । सरकारले स्वदेशी सिमेन्ट उद्योगहरूको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरू निर्माण गर्ने भएको...

रास्वपाले गर्यो पूर्वबजेट छलफल (तस्बिरसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यलय सिंहदरबारमा पूर्व बजेट छलफल गरेको छ...

यहाँ राजा होइन राजनीतिक दलबाटै खतरा : शेखर कोइराला

उनले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको जिकिर गरेका हुन् ।

गणतन्त्र दिवसकै दिन रवीन्द्र मिश्रले लेखे- संसद्को भूमिका भाडमे जाओस् !

उनले व्यङ्ग्य गर्दै आगामी वर्ष गणतन्त्र दिवस आउन नहुने भनेका छन् ।

जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्रको संस्थागत विकासका लागि सहकार्य हुन जरुरी रहेको उनको भनाई छ ।

ऐतिहासिक उपलब्धिको रक्षा गर्न सभापति देउवाको आह्वान

सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे ।

गणतन्त्रलाई लोकप्रिय बनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी...

उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नु छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न...

गणतन्त्रलाई सु-संस्कृत बनाउने जिम्मेवारी हाम्रा काँधमा छ : उपराष्ट्रपति यादव

गणतन्त्र राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने उत्कृष्ट व्यवस्था भएको उनको भनाइ छ ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव छ ।

दुई करोड बराबरको रक्तचन्दनको तेलसहित ८ जना पक्राउ

दुई करोड रुपैयाँ बराबरको रक्तचन्दनको तेलसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका...

चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर

कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ...

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित

काठमाडौँ । संघीय संसदले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित...

सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

देश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले...

गणतन्त्र दिवसमा ‘कर्मकाण्डी’मात्रै गर्नुहुँदैन : मन्त्री शर्मा

काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । 

भारत भ्रमणअघि जानकारहरूसँग परामर्श लिँदै प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदूतहरू र विज्ञहरूसँग परामर्श लिँदैछन् ।

संसद्‌मा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री महत

अर्थमन्त्री महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ । 

जलहरीको तौल र गुणस्तर परीक्षण गर्न आग्रह

काठमाडौँ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण...

1 2 188 189 190 831 832