रास्वपाले गर्यो पूर्वबजेट छलफल (तस्बिरसहित)
२०८० जेठ १५ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यलय सिंहदरबारमा पूर्व बजेट छलफल गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटका विविध पक्षबारे पार्टीले छलफल गरेको हो । कार्यक्रममा रास्वापा सांसद तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र डा. समीर केसीले सरकारले निर्माण गर्ने राष्ट्रिय बजेटका विविध पक्षहरूमा प्रकाश पारेका छन् । सरकारले आज साँझ देशको राष्ट्रिय बजेट संसदमा प्रस्तुत गर्न लागेको हो ।
तस्बिरहरु

२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित









