मुख्य समाचार

शुभकालिकामा मध्यराति जिप पल्टिदा तीन जनाको घटनास्थलमै मृत्यु

घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

भावुक सोबिता : भन्छिन्- बुवाले ‘तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?’ भन्नुभयो…

सांसद सोबिता गौतमले सामाजिक प्लेटफर्म ट्विटर छाडेकी छिन् ।

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

देशका तराईका भू-भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ ।

सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारीको शव फेला

सुनकोशीमा बेपत्ता  सिटिइभिटीका कर्मचारीको शव फेला परेको छ।

इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको छु : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न...

प्रचण्डले देशका नदीनालाहरु भारतलाई सुम्पे : राजेन्द्र लिङदेन (भिडिओ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरु भारतलाई...

एकतावद्ध भएर अघि बढ्न काँग्रेस सभापति देउवाको निर्देशन

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि...

सुर्खेत उद्योग वायिाज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी ५ दिनदेखि सम्पर्कविहीन भएका छन्...

कहिले घट्छ गर्मी ?

उखरमाउलो गर्मीका कारण केही दिनयता देशभर जनजीवन प्रभावित छ ।

म विकासमा यो दल, त्यो दल भन्दैन : विनोद चौधरी

उनले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका हुन् ।

करेन्ट लगाएर माछा मार्न खोज्दा युवक बिते

खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ...

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

यसपाली तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै

काठमाडौँ । २६ जेठ यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको...

गोदावरीको गुरुङे डाँडामा डढेलो (तस्बिरहरू)

गोदावरीको गुरुङे डाँडामा डढेलो लागेको छ । बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका–४ स्थित...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन : कांग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ...

ओलीलाई जनार्दनको धम्की– माओवादीको शक्तिविना तपाइँको सिंहदरबार यात्रा कठिन छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री समेत रहेका सांसद जनार्दन शर्माले प्रतिनिधि...

जिल्ला निर्वाचन कार्यालय खरेज नगर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगरिने आश्वासन दिएका छन् । 

देशमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप...

काम नगर्नेको कम्पनीसँगका ठेक्का धमाधम तोडिँदै

समयमा काम नसक्ने निर्माण कम्पनीसँगका ठेक्का सम्झौता धमाधम तोड्न थालिएको हो ।

मुर्रा राँगा नेपाल पुग्न दुई महिना लाग्ने

भारतले सहयोगस्वरुप दिने भनिएको १५ वटा मुर्रा जातको राँगाबारे देशभर चर्चा छ ।

1 2 189 190 191 838 839