मुख्य समाचार

सञ्चार क्षेत्रका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे (भिडिओ)

सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताएका छन् । शनिवार काठमाडौँमा संसदीय...

पत्रकारिता समाजको ऐना हो : उपसभामुख राना (भिडिओ)

उपसभामुख इन्दिरा रानाले पत्रकारिता समाजको ऐना भएको बताएकी छिन् । शनिवार काठमाडौँमा संसदीय मामिला...

श्रीमती आँगनमा र २ वर्षकी छोरी झुन्डिएको अवस्थामा मृत फेला, श्रीमान सम्पर्कविहीन 

रौतहटको मौलापुरमा आमा-छोरीको हत्या भएको अवस्थामा शव फेला परेको छ । 

तिनाउमा जल सतहले खतराको तह पार गर्‍यो

नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तीन किलोमा पहिरो, नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

इच्छाकामना-५ तीन किलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

नेताज्यूहरू, वर्षभरि नै धान रोपे ‘भारतको गुलाम’ हुनुपर्दैन : बालेन

शुक्रबार धान दिवसको अवसर पारेर नेताहरूले किसानको खेतमा गएर धान रोपेका थिए ।

अदालतकी कर्मचारी कुट्ने वकिलविरुद्ध अवहेलना मुद्दा

ललितपुर जिल्ला अदालतकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गर्ने कानुन व्यवसायीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको...

विवेकशील साझाले सार्वजनिक गर्यो ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र

विवेकशील साझा पार्टीले ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।

हामी कृषिमा अब्बल हुँदा नाकाबन्दीले पनि गलाउन सकेन : ओली

कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ ।

अब काठमाडौँको मनोरम दृश्य कमलादीको ‘स्काइ वाक’बाट

कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्म मात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ...

अमेरिकी दूतावासनजिकै गोली चल्दा ज्यान गुमाउने ‘सुरक्षागार्ड’ बागलुङका नैनसिंह रहेको खुल्यो 

सन् २००१ देखि साउदीमा रहेका नेपाली अमेरिकी वाणिज्य दूतावासका सुरक्षागार्ड हुन् ।

मयलाल परियारको शव आज नेपाल पुग्छ : ज्ञानबहादुर शाही 

वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका उनको असार ८ गते मृत्यु भएको थियो । 

आज असार १५, दही चिउराको महत्त्व र फाइदा

आज असार १५ अर्थात् दही चिउरा खाएर धान दिवस मनाउने दिन।

संकटमा मुख्यमन्त्री कार्कीको पद, यस्तो छ अंकगणित

सत्तारुढ एमाले र राप्रपाबाहेकबाट १ मत पाउन नसके कोशी सरकार ढल्नेछ ।

आज अति भारी वर्षा, यस्तो छ तीन दिनको मौसमी जानकारी

देशका विभिन्न स्थानमा आज अति भारी वर्षासँगै हावाहुरीको सम्भावना रहेको छ ।

राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली

लमजुङ । लमजुङस्थित दोर्दी कोरिडोरबाट एक सय २६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण...

निजी विद्यालयलाई बालेनको निर्देशन- सामुदायिक सरहको तलब दिनू

सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ ।

देउवाले तरूण दलमा गरे ४ सय सदस्य मनोनीत (सूची)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरूण दल विस्तार गरेका छन् ।

अमेरिकी वाणिज्य दूतावासनजिक गोली चल्यो, नेपाली सुरक्षागार्डको मृत्यु

एक नेपाली सुरक्षागार्ड र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको छ ।

रास्वपाले तोक्यो ७७ जिल्लाका लागि सम्पर्क सांसद (नाम र नम्बरसहित)

जनतासँग सीधा सम्पर्क गर्न रास्वपाले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको हो ।

1 2 190 191 192 847 848