मुख्य समाचार

बाइकमा सवारले चलाएका थिए महिलामाथि गोली

मृतक महिला नेपाली हुन् कि भारतीय भन्ने खुलेको छैन ।

पम्फा भुसालको नेतृत्वमा दिल्ली जाँदै माओवादीका नेता

भाजपाले माओवादी केन्द्रलाई औपचारिक रूपमा निम्तो दिएको हो ।

प्रहरीका ६४ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा, पहिलो नम्बरमा मोहनलाल (सूचीसहित)

सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् ।

विश्वप्रकाश भन्छन्- कांग्रेसले ०८४ को होइन अहिलेको चिन्ता लिनुपर्छ

पार्टीले ०८४ मा हुने चुनावको चिन्ता छोडेर देश र जनताको लागि काम गर्नुपर्ने बताएका...

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४५औँ स्मृति दिवस

पुष्पलाल राजनीतिमा लागेकै कारण पीता भक्तलालललाई सुब्बाको जागिरबाट तत्कालीन सरकारले बर्खास्त गरेको थियो ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

कम्बोडियामा ओलीको उच्च स्तरीय भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।

एमालेले गठबन्धनलाई तोड्ने षडयन्त्र गर्दैछ, सचेत हौँ : माधव नेपाल (भिडिओ)

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भईरहेको...

मनसुनी वर्षा सुस्त हुँदा अहिलेसम्म मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ

काठमाडौँ । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा...

चार युवक सवार बाइक पल्टियो, तीन जनाको मृत्यु

चार जना सवार मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको थियो ।

डेंगु बढेपछि मन्त्रालयले गर्‍यो सतर्कता अपनाउन अनुरोध

पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ ।

पुस्तकालय खोल्ने सोचमा करिश्मा, मागिन् पुस्तक सहयोग

ललितपुरको गोदावरीबाट यो अभियान सुरु गर्ने उनले बताएकी छन् ।

युवतीमाथि प्रहार गरेको एसिड युवकको शरीरमा पर्दा…

१६ वर्षीय आशिष सुनारले १७ वर्षीया सोविता बुढालाई एसिड प्रहार गर्न खोजेको प्रहरीको भनाई...

धौलिगङ्गा बाँध खोल्दै भारत, महाकाली आसपासमा सतर्कता आवश्यक

महाकाली किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको हो ।  

छैन भारी वर्षा, शनिबार कहाँको मौसम कस्तो ?

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सय किलो सुन तस्करी गर्ने भरियालाई हैन मालिक पक्रन सरकारलाई दवाव दिऊ : किराँती (भिडिओ)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन...

संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद : सुवास नेम्वाङ (भिडिओ)

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता एवं उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पनि संसदीय...

तीन लाख ३९ हजार धरौटी बुझाउन नसकेर हिरासत पुगेकी खातुन मृत फेला

सर्लाही प्रहरीको हिरासतमा एक महिला मृत फेला परेकी छन् ।

शनिबार उपत्यकाका यी स्थानमा ८ घण्टा बिजुली आपूर्ति बन्द हुने

बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो । 

बसभित्रै वृद्धामाथि सामुहिक बलात्कार, दुई पक्राउ

तुलसीपुरस्थित बसपार्कमा वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको हो ।

1 2 191 192 193 857 858