संसद्‌मा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री महत

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो ।

बैठक अपराह्न १ बजे बस्नेछ । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *