सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको हो ।

अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज सुनको मूल्य १ लाख ८ हजार १ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *