कर्णाली

गुलमोहरसँग रमाउनेहरूको भिड (तस्वीरहरू)

बाटोमा हिँड्ने जो कोहीको मन ल्योभाउने भएकाले गुडिरहेको सवारी साधन एकछिन रोकेर पनि फोटो...

गठबन्धनलाई निर्वाचनमा हराउन कसैले सक्दैन -उपसभापति खड्का

कसैको भ्रममा नपरेर गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई मतदान गर्नुहोस्...

निर्वाचन अवधिभर सुर्खेतमा मादक पदार्थ विक्री वितरणमा निषेध

सुर्खेत जिल्ला भर स्थानीय तहको निर्वाचनलाई लक्षसत गर्दै जिल्ला भर मादक पदार्थ पूर्ण रूपमा...

वीरेन्द्रनगरको नगरप्रमुखका त्रिपक्षीय भिडन्त, को कति बलियो ?

वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा दुई जना स्वतन्त्रसहित १३ जनाको र उप–मेयरमा पनि दुई जना...

सुर्खेतमा गठबन्धनले प्रचारमा प्रयोग गर्ने दुई वटा गाडीमा आगजनी

सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ ।

भर्ना शुल्क नलिन सुर्खेत उच्च अदालतको अल्पकालीन आदेश

सुर्खेतका सामुदायिक विद्यालयले नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षा पाउने हक विपरीत विद्यार्थीबाट मनोमानी...

भेरीगंगामा गठबन्धनको घोषणा; ज्येष्ठ नागरिक र गर्भवती महिलालाई एम्बुलेन्स सेवा निःशुल्क

सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न अनुदानस्वरूप १० देखि २० लाख रुपैयाँ दिने प्रतिबद्धता...

कांग्रेस गुर्भाकोटको घोषणापत्र : दीर्घरोगीलाई निःशुल्क उपचार, एकल पुरुषलाई रोजगारी

दीर्घ रोगी तथा मानसिक समस्याबाट ग्रसित व्यक्तिलाई उपचार र स्याहार खर्च उपलब्ध गराइने मेयर...

एमाले गुराँसको चुनावी घोषणा- भ्रष्टाचार नियन्त्रणदेखि राउटेको संरक्षणसम्म

एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा छन् ।

कालिकोटकी जयाकुमारीकाे हराएको १० ताेला सुन फेला

प्रहरी सहायक हवलदार विमल घर्तीसहितको सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–३ तातापानीबाट सुन र...

९१ हजार मतपत्र कालीकोट पुर्याइयो

जिल्लाका नौ स्थानीय तहमा पुरुष ४१ हजार ९४४ र महिला ३८ हजार ४७२ मतदाता...

माडीमा कांग्रेस उम्मेदवारमाथि रड प्रहार

झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् ।

सुर्खेतका कुन दल बलियो ? यस्तो थियो ०७४ को नतिजा

कुन स्थानीय तहका कुन दलको अवस्था कस्तो ?

माटोमा पुरिएर जुम्लामा दुई बालकको मृत्यु

जग लगाउँदै गरेको घरको माथिबाट सुक्खा माटो खसेपछि दुईजना बालकहरूको पुरिएर घटनास्थलमै मृत्यु...

समाजवादी ठाँटीकाँधको सिंगो पालिका कमिटी नै एमालेमा समाहित

एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निष्क्रिय रहने र नेकपा एमालेतर्फका उम्मेदवारहरूलाई विजयी गराउने...

सवारी चालकहरूमा ज्ञानको कमी

प्रहरी उपरीक्षक तिवारीले प्रतिघण्टा ३० नम्बर गतिमा सवारी साधान चलाएपछि सवारी दुर्घटनामा कमी आउने...

कर्णाली सरकारले थप्यो ८ दिन सार्वजनिक बिदा

सरकारले सार्वजनिक बिदा थप गरेको निर्णय राजपत्रमा प्रकाशित गरेको छ ।

स्थानीय तह निर्वाचन : जुम्लामा पुगे मतपत्र

नेपाली सेनाको नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले कालिकोटबाट स्टकटिङ गरेर मतपत्र...

सुर्खेतमा खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न ल्याब स्थापना हुँदै

संकलित नमुनामाहरूमा चिउरा, चना, दाल, तोरीको तेल, सोया सस, भिनेगरहरू छन् ।

सुर्खेतको चिङ्गाडमा भत्कियो गठबन्धन

यो निर्णयको माओवादी केन्द्रबाट पूर्णरूपमा पालना भएपनि कांग्रेसको तर्फबाट उल्लंघन गरिएको विज्ञप्तिमा उल्लेख छ...

1 2 52 53 54 84 85