कर्णाली

वीरेन्द्रनगरमा पेट्रोल अभाव हुँदा सवारी साधन घण्टौंदेखि लाइनमा (तस्वीरहरू)

इन्डियन आयल कर्पोरेसनले एक्जीम कोड नभएको भन्दै तेल बोकेका ट्याङकरलाई नेपाल–भारत सिमा रुपैडियामा रोकिदिएपछि...

विपद् प्रतिकार्यको पूर्वअभ्यास: भेरी नदीमा बगेका दुईजनाको सेनाद्वारा यसरी उद्धार (तस्वीरहरू)

मनसुनमा कर्णालीका हिमाली जिल्लामा पहिरो र सुर्खेत जिल्लामा बाढीपहिरोको प्रकोप जाने गरेको छ...

इमान्दारीपूर्वक कर्तव्यपालना गरे मानव अधिकारको संरक्षण हुन्छ : मुख्यमन्त्री शाही

आयोगले आइतबारदेखि वीरेन्द्रनगरमा सम्पर्क कार्यालय पनि सञ्चालनमा ल्याएको छ ।

कर्णाली सरकारको आर्थिक सर्वेक्षण : प्रतिव्यक्ति आय नौ सय ६४ डलर पुग्ने अनुमान

आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेश भर एक लाख २५ हजार एक ८७ मेक्ट्रिन...

जेठ २८ र नाइन एन एबीबीको इतिहास

हाल यो विमानलाई मर्मत-सम्भार गरी सर्वसाधारणका लागि हेर्न संग्रहालयमा राखिएको छ...

हुम्लाको चंखेलीमा आगलागी, तीन घर जलेर नष्ट

हुम्लाको चंखेली गाउँपालिका-४ मा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका हुन् ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

प्रदेशसभामा दुई दिनसम्म छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित...

कर्णालीका जनप्रतिनिधिको प्रश्न, प्रदेश र स्थानीय सरकारबीच समन्वय कहिले ?

समन्वय भएरै नीति तथा कार्यक्रम आएको मुख्यमन्त्री शाहीको दाबी...

‘कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता शून्य’

सरोकारवालाहरूले कानून निर्माण पक्रियामा नागरिकको सहभागिता शून्य रहेको बताएका छन् ।

चौकुने कार्यपालिकाको निर्णय : भ्रष्टाचारका विषयमा छानबिन समिति गठन गर्ने

सुर्खेत । जिल्लाको चौकुने गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले अनियमितता तथा भ्रष्टाचारको छानबिनका लागि समिति...

बजेटमा कर्णाली सरकारको कन्जुस्याइँ, उपेक्षामा बालबालिका

अध्ययनले कर्णालीमा बजेट निर्माण गर्दा बजेटमा बालबालिकाको क्षेत्राधिकार तोक्ने सम्बन्धमा सुझाव समेत दिएको छ...

जिल्ला समिति सुर्खेतको प्रमुखमा सुनार निर्वाचित

उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सचिनकुमार बडुवाल निर्वाचित भएका छन ।

सुर्खेतमा जिससको मतदान जारी

सुर्खेतमा नेकपा एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल...

जाजरकोटमा जीप दुर्घटनामा दुईको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

जुनीचाँदेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जुम्लाको तिला–८ मा आगलागी, घर जलेर नष्ट

घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट...

जिसस दैलेखको प्रमुखमा स्वतन्त्रका नमराज शाही विजयी

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ ९ मत प्राप्त गरेकी छन् ।

फुकोट–कर्णाली जलविद्युत आयोजनाको मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा

‘लगानीको मोडालिटी टुंग्याउन पाए निर्माणको काममै जान सक्छौँ’

नदी तटबन्धनको काम नसकिँदा कर्णाली नदीमा बाढीको जोखिम बढ्ने

पानीको सतह कैलालीतर्फको भागमा बढ्दा तटबन्धनको कामलाई तीव्रता दिन अवरोध पुगिरहेको छ...

जिसस जाजरकोटको प्रमुखमा गठबन्धनका खत्री निर्विरोध

नेकपा माओवादी केन्द्रबाट जिसस सदस्यमा नन्दकला विक विनीता नेपाली रहेका छन् ।

वीरेन्द्रनगर कार्यपालिकाको निर्णय : ज्येष्ठ नागरिक र दीर्घ रोगीको निःशुल्क स्वास्थ्य बीमा

बैठकले स्थानीय राजस्व परामर्श समिति र स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिलाई पूर्णता...

1 2 43 44 45 84 85