कर्णाली

मुगुको व्यथा : पुस्तौँदेखि दियालोकै भर

बाजेको पालादेखि दियालोकै भरमा छौँ, छोराहरूले पनि बत्ती बाल्न पाउँदैनन् होला ।

कर्णालीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ

कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।...

कर्णाली सरकारले मन्त्रालयको सङ्ख्या पुनः ८ पुर्यायाे

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ बनाइएको छ । गत पुस २७ मा...

हुम्ला र कालिकोटमा २३५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

नेत्रज्योति संघले १६८८ जनाको आँखा परीक्षण र २३५ जनाको निःशुल्क शल्यक्रिया गरेको हो ।...

देउती बज्यैमा नयाँ वर्षको पहिलो दिन दर्शनार्थीको भिड

सुर्खेत । सुर्खेतको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल देउती बज्यै मन्दिरमा नयाँ वर्ष २०८०...

जनतासँग गरेका प्रतिवद्धता पूरा गर्नेगरी काम गर्छौ : रक्षामन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धन अनुसार बनेकाले जनतासँग गरिएका...

कर्णाली सरकारबाट बाहिरियो एमाले

कर्णाली प्रदेश सरकारमा नेकपा एमाले बाहिरिएको छ । आज एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले...

कर्णालीमा छिट्टै काँग्रेस-माओवादीको सरकार बन्छ : रक्षामन्त्री खड्का

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको सरकार छिट्टै बन्ने...

घरघरमै पुगेर खोप लगाउन छुटेका बालबालिकाको खोजी

खोप लगाउन छुटेका बालबालिकाको घर-घरमा पुगेर खोजी गर्न थालिएको हो ।

प्रचण्ड क्याबिनेटमा कर्णालीका तीन मन्त्री

यसअघि शून्य रहेकोमा सत्ता समीकरण फेरिएसँगै कर्णालीले तीन मन्त्री पाएको हो ।

कर्णाली सरकार आफैँमा रुमलिएको छ, जनताले विकासको महसुस गरेनन् : सन्तोषी शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले दोस्रो पटक कर्णाली प्रदेश सभामा मागेको विश्वासको मतको...

हुम्लामा बाबुछोराले सँगै दिए एसइई

हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका...

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, राप्रपा मात्र विपक्षमा

कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् ।

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

कर्णाली प्रदेशमा ‘राम नवमी’मा सार्वजनिक बिदा

कर्णाली प्रदेशमा राम नवमीमा सार्वजनिक बिदा हुने भएको छ ।

जनताको अवस्था परिवर्तन नहुनुको मुख्य कारण अहिलेको व्यवस्था नै हो : सांसद शाही

जनताको अवस्था परिवर्तन नहुनुको पछाडि व्यवस्था नै समस्या भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेश...

वीरेन्द्रनगरमा टिप्परले च्यापिएर एकजनाको मृत्यु

सुर्खेत । वीरेन्द्रनगरमा टिप्परले च्यापिएर एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर...

दैलेखको पर्यटन प्रवर्द्धन गर्न ‘पशुपतिनाथ टु पञ्चकोशी’ यात्रा सम्पन्न

सुर्खेत । दैलेखमा रहेका पञ्चकोशी तिर्थस्थलहरुको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु...

कर्णालीमा युवा परिषद् गठनसम्बन्धी विधेयक अगाडी बढाउने मन्त्री पछाईको प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णाली प्रदेशमा युवा परिषद्...

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीन जनाको मृत्यु

दैलेख । दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको...

1 2 19 20 21 84 85