स्वास्थ्य

मर्जरमा जाने लघुवित्तलाई यस्ता छन् सुविधा

काठमाडौं । ग्रामीण क्षेत्रमा वित्तीय सेवा दिइरहेको लघुवित्त संस्थालाई एकआपसमा गाभिनका लागि राष्ट्र बैंकले...

पर्सामा सुरक्षाकर्मी, चिकित्सक र कैदीसहित थप ३४ जनामा कोरोना पुष्टि

पर्सामा थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको...

ट्रम्पले गरे कोरोनाको उपचारमा अप्रमाणित औषधिको पुनः बचाउ

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको अभिव्यक्ति उनकै स्वास्थ्य अधिकारीको भनाइसँग मिल्दो छैन ।

नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्नेः विज्ञले भने- ‘स्थिति भयावह हुनसक्छ’

‘दैनिक १० हजारको संख्यामा परीक्षण पुर्‍याइएन भने निकै भयावह अवस्था आउनेछ,’ इपिडिमियोलोजी तथा रोग...

डाटा तान्ने प्रयास रोक्न प्रयास गर्दैः नेप्से

काठमाडौँ । ह्याकरको निशानामा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) को वेबसाइट परेको छ । आधिकारिक...

साउन ९ मा ज्यान गुमाएका व्यक्तिमा १३ गते कोरोना पुष्टि, मृतक संख्या ४९ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

काेराेना संक्रमण बढ्याेः देशभर ३११ संक्रमित थपिए, उपत्यकामा मात्रै ५४ जनामा पुष्टि

पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ...

लगानी बोर्डको सीईओका लागि सर्टलिष्टिङमा परेका पाँच जना, कसको पहुच कोसँग?

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाँच जनाको नाम सर्टलिष्टिङ भएको छ...

प्रहरीले समात्यो १५ किलो सुन

काठमाडौं । प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी...

प्रहरी हेडक्वार्टरका २७ प्रहरीमा कोरोना आशंका, परीक्षणका लागि टेकु पठाइयो

काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमा कार्यरत २७ प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण...

देशभर १८४ प्रहरीमा कोरोना संक्रमण पुष्टि

देशभर १८४ जना प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

पृथ्वी मल्लको मुद्धा ५७ लाखमा मिलापत्र

काठमाडौं । यतिबेला सर्वाेच्च अदालतका न्यायधिसद्धय सपना मल्ल प्रधान र डा. मनोज कुमार शर्माले...

अबदेखि सरकारी चिकित्सकहरूले निजी क्लिनिकमा काम गर्न नपाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य...

सजिलो मेडसको कार्य सुरु : अब घरघरमै मेडिकल सेवा

काठमाडौँ । सजिलो मेडिकल सेवाले घरघरमै मेडिकल सम्बन्धी विभिन्न सेवा पुर्‍याउन कार्य सञ्चालन सुरु...

महिला रक्तदाताको सङ्ख्या एक प्रतिशतले वृद्धि, २ लाख ३८ हजार युनिट ब्लड सङ्कलन

काठमाण्डौँ । आर्थिक वर्ष २०७६/०७७ मा दुई लाख ३८ हजार आठ सय ३६ यूनिट...

स्याङ्जाका १८ प्रहरीमा कोरोना पुष्टि

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत १८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड १९)...

विद्यालय तहका ‘प्राटिक्स बुक’को बिक्री वितरणमा रोक, चौतर्फी विरोध

काठमाडौं । सरकारले विद्यार्थीहरुलाई उपयोगी मानिएको प्रश्नपत्रको संगालो र प्राटिक्स बुकको बिक्री वितरणमा रोक...

नेपालमा समुदायस्तरमा कोरोना पुगिसकेको छैनः प्रवक्ता गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नेपालमा समुदायस्तरमा पुगिनसकेको बताएका...

प्रदेश १ मा थप २३ जनामा कोरोना संक्रमण पुष्टि,

विराटनगर । प्रदेश १ मा आज (सोमबार) थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको...

दुई दिनमा थप तीन कोरोना संक्रमितको मृत्युः स्वास्थ्य मन्त्रालय

नेपालमा थप तीन जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...

1 2 242 243 244 355 356