स्वास्थ्य समाचार

उपत्यकाका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र

गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधीको रूपमा प्रयोगमा ल्याइन्छ ।

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारबाही गर्नु : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कडा कारबाही गर्न निर्देशन...

तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (जिल्लागत विवरण)

देशभर ५५ जिल्लामा एक हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...

उपत्यकामा थपिए ८१७ संक्रमित, काठमाडाैंमा अत्यधिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

कोरोना अपडेट : थप १,३५१ जनामा संक्रमण पुष्टि हुँदा ७४२ जना डिस्चार्ज, ४ काे मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...

काेराेना मुक्त भएका मेयर वन भन्छन्- कोरोनालाई सामान्य रुपमा लिनु हुँदैन

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर नारायण वन कोरोना मुक्त भएका छन् । उनको सोमबार...

चितवनमा काेराेना संक्रमित एक पुरुषको मृत्यु

योसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

काेराेना संक्रमणबाट धरानकी ३८ वर्षीय महिलाकाे वीपी प्रतिष्ठानमा मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–२ का ३८ वर्षीय महिलाको मृत्यु भएको छ ।

नोबेलमा पीसीआर परीक्षण सुरू, परीक्षण शुल्क मात्रैै १,५५० !

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ ।

यी स्यानिटाइजरमा भेटियो विषाक्त रसायन, प्रयोग नगर्न आग्रह [सूचनासहित]

कोरोनाबाट बच्न ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न आह्वान भएसँगै बजारमा कम गुणस्तरका स्यानिटाइजर उत्पादन र...

व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण

आईएमई ग्रुपका अध्यक्ष ढकालमा आइतबार गरिएको परीक्षण्मा कोरोना देखिएको हो ।

धरान: अधिकृत, ईञ्जिनियर र पत्रकारमा देखियो कोरोना

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण...

टोखामा कोरोना संक्रमितको संख्या ८०० नाघ्यो, तीनको मृत्यु

टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ ।

यी चार जिल्लामा ६० वर्ष पुगेकाहरू घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे अनुराेध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैं उपत्यका, माेरङ, चितवन, सुर्खेत लगायतका जिल्लामा ६०...

कांग्रेस सांसद श्रेष्ठलाई काेराेना संक्रमण पुष्टि

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई काेराेना भाइरस (काेभिड १९)...

कोरोना संक्रमणबाट झापामा थप एकको मृत्यु, कनकाईमा बनाइयाे छुट्टै चितास्थल

झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको...

सुदूरपश्चिममा थपिए ९८ संक्रमित

कैलाली । सुदूरपश्चिम प्रदेशका थप ९८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे...

‘शंका लागेको दुई सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन’

सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ/छैन भन्ने थाहा...

राप्ती प्रतिष्ठानको वार्षिकोत्सवमा वृक्षारोपण [फोटोफिचर]

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले दोस्रो वार्षिकोत्सव मनाएको छ । कोरोना कहरकाबीच...

गोदावरीका मेयरलाई पनि कोरोना संक्रमण

काठमाडाैं । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भाइरस (काेभिड १९) संक्रमण भएको...

1 2 84 85 86 147 148