तपाईँको जिल्लामा आज कति संक्रमित थपिए, कतिले गुमाए ज्यान ? (जिल्लागत विवरण)

काठमाडौं । देशभर ५५ जिल्लामा एक हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

कैलाली, बझाङ, बैतडी, इलाम, झापा, तेह्रथुम, धनुषा, पर्सा, बारा, काठमाडाैं, भक्तपुर, ललितपुर, चितवन, दाेलखा, धादिङ, नुवाकाेट, मकवानपुर, कास्की, गाेरखा, तनहुँ, गुल्मी, दाङ, प्युठान, दैलेख, सल्यान, सुर्खेत, अछाम, कालिकाेट, जाजरकाेट, रूपन्देही, बाँके, बर्दिया लगायत ५५ जिल्लामा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ ।

हेरौँ संक्रमित, मृत्यु र डिस्चार्जको जिल्लागत विवरण :

प्रतिक्रिया