स्वास्थ्य समाचार

थप २०२० जना कोरोनामुक्त‚ २५६८ मा संक्रमण‚ १८ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टायता देशभर २ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्...

विर्तामोडमा भेटियो होटेलमा खोप, स्वास्थ्य शाखा प्रमुखसहित खोप प्रहरी नियन्त्रणमा

विर्तामोडमा रहेको टाइमलेस होटलमा सरकारी गाडीमा उनी प्रवेश गरेका थिए ।

तेस्रो लहरको पदचाप

अब आउने संक्रमण डेल्टा प्लस र त्योभन्दा नयाँ भेरियन्टको हुनेछ र पहिलेको भन्दा कमजोरचाहिँ...

झापामा एक साताका लागि लकडाउन गर्ने डीसीसीएमसीको निर्णय

विराटनगर । कोरोना संक्रमण दिनानुदिन वृद्धि हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार...

प्रदेश १ सरकार तेस्रो लहरको कोभिडको तयारी गर्दै

विराटनगर । प्रदेश १ कि सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड-१९ को तेस्रो लहरको...

थप ३३६५ जनामा कोरोना‚ १३७३ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा बिहीबार थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि...

प्रधानमन्त्रीसहित तीन मन्त्री मेडिकल क्षेत्रका भएको भुटानमा ९० प्रतिशत वयस्कले पाए खोप

काठमाडौं । भुटान, ९० प्रतिशत वयस्क (बालबालिकाबाहेक) नागरिकलाई एकै हप्तामा खोप लगाउने पहिलो दक्षिण...

‘मध्यरातमा खोप लगाउँदै हिँड्ने’ मेयरविरुद्ध प्रदर्शन (तस्बिरहरू)

विराटनगर महानगरपालिका कार्यालयअघि भएको प्रदर्शनमा मेयरविरुद्ध चर्का नारा लागेका छन् ।

हेपाटाइटिस के हो‚ जोगिने कसरी ?

कलेजोका कोषहरुलाई हेपाटोसाइट भनिन्छ । हेपाटोसाइट भनेको कलेजोका तन्तुहरू हुन् । कुनै पनि कुराले...

डाक्टरहरूले थालेको राम्रो काम

काठमाडौं । काठमाडौंमा अस्पताल र क्लिनिकहरू बग्रेल्ती छन् । तर उपचार गराउने बेलामा भने...

नेपालमा फेला पर्‍यो कोरोनाको ‘डेल्टा प्लस’ भेरियन्ट

देशका विभिन्न भागहरूबाट संकलन गर‍िएको ४७ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र ३...

शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको राजनीतीकरणविरुद्ध प्रदर्शन (तस्बिरहरू)

प्रदर्शनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको बर्खास्तीको समेत माग गरिएको थियो ।

स्वास्थ्य राज्यमन्त्रीबाट श्रेष्ठलाई नहटाए डा. केसीले आन्दोलन थाल्ने

काठमाडौं । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आएका प्रा. डा. गोविन्द केसीले...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको...

हिमालपारी पुग्यो कोरोनाको खोप

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङमा कोरोनाविरुद्धको खोप पुगेको छ । लक्षित समूहका सबैलाई पुग्नेगरी...

थप २०५० जना कोरोनामुक्त‚ २२३७ मा संक्रमण

योसँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ ।

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि भएको निषेधाज्ञा पुनः १० दिन थप...

अमेरिकामा अस्पताल भर्ना हुनेको दर पुनः बढ्दो

वासिंटन । अमेरिकामा बुधबार कोभिड-१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि...

चीनबाट ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं । कोभिड-१९ विरुद्धको थप आठ लाख डोज भेरोसल खोप नेपाल आइपुगेको छ ।...

संक्रमणदर बढ्यो‚ अक्सिजन र शय्या चुस्तदुरुस्त राखौं : स्वास्थ्य मन्त्रालय

बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण अवस्था आउन सक्ने भन्दै अस्पतालका...

1 2 37 38 39 147 148