स्वास्थ्य समाचार
कोरोना खोपका लागि चैतसम्म नपर्खिन सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसदहरूले कोराना भाइरसविरुद्धको खोपका लागि चैतसम्म नपर्खिन सरकारको ध्यानाकर्षण गरेका छन् ।...
पोखराका पर्यटन व्यवसायीले पाए खोप
पोखरा । पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीलाई सरकारले विशेष सुविधाका साथ खोप उपलब्ध गराएको...
अछाम अस्पतालमा भवनसँगै चिकित्सकको अभाव
अछाम जिल्ला अस्पतालमा भवनसँगै आवश्यक स्वास्थ्यकर्मी अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ ।...
काठमाडौँमा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने
आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू...
थप ४९०४ जनामा कोरोना‚ २११५ कोरोनामुक्त
काठमाडौँ । नेपालमा मंगलबार थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि...
थप ३६५१ जनामा कोरोना‚ १७८४ संक्रमणमुक्त
हालसम्म नेपालमा १० हजार १ सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
कोभिशिल्डको दोस्रो डोजका रुपमा एस्ट्राजेनेका खोप लगाइँदै (तस्बिरहरू)
अस्ट्राजेनेका र कोभिडशिल्डको रसायनिक मिश्रण एकै भएकाले कोभिडशिल्डको दोस्रो डोजको विकल्पमा सरकारले अस्ट्राजेनेका प्रयोगमा...
थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त
त्यस्तै कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ ।
कागजात र मन्त्रीको जवाफ फरक फरक
९६ हजार ८ सय ९९ डोज खोप कहाँ गयो मन्त्रालयको तथ्यांकमा देखिँदैन ।
यी हुन् विश्वका सर्वाधिक प्लास्टिक प्रदूषण गर्ने कम्पनी
काठमाडौँ । कोकाकोला कम्पनी फेरिपनि विश्वकै सर्वाधिक प्लास्टिक प्रदूषण गर्ने कम्पनीमा परेको छ ।...
आफ्ना माग पूरा नभए डा केसीले भदौ ३ देखि सत्याग्रह सुरु गर्ने
काठमाडौंँ । स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा गोविन्द केसीले आफ्ना मागहरू पूरा नभएमा...
खोप प्रमाणीकरण अस्पतालबाटै गरिने
काठमाडौं । देशरभरका ५० शय्याभन्दा माथिका सम्पूर्ण सरकारी अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाएको आधारमा...
मनाङ र मुस्ताङ नेपालकै पहिलो कोरोना खोप सुनिश्चित जिल्ला
पोखरा । हिमालपारीका जिल्ला हुन्, मनाङ र मुस्ताङ । चीनसँग सिमाना जोडिएका यी दुई...
पदाधिकारी हटाउने सहमतिमा टुङ्गियो बीपी प्रतिष्ठानको आन्दोलन
विराटनगर । सरकार परिवर्तनसँगै बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन स्थगित भएको छ ।...
एकैदिन चार हजार नाघे संक्रमित‚ १५३५ कोरोनामुक्त
काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको...
खोप लगाएको प्रमाण जुटाउनै सास्ती (तस्बिरहरू)
काठमाडौँ । विदेश जानका लागि कोभिड-१९ को खोप लगाएको रिपोर्ट प्रमाणीकरण गर्नका लागि शुक्रराज...
काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थप
मंगलबार आदेश जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा लम्ब्याइएको...
उपचार गर्दागर्दै बिरामीको मृत्यु, अस्पताल तोडफोड
विराटनगर । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विराटनगरको गोल्डेन अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेका...
तेस्रो लहर आउन सक्छ‚ स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगरौं : काठमाडौं प्रशासन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड-१९ को तेस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्डविपरीत...
झापामा निषेधाज्ञामा कडाइ, हिँडडुल गर्न रोक
विराटनगर । झापामा आइतबारदेखि कडाइका साथ निषेधाज्ञा सुरु गरिएको छ । कोरोनाको संक्रमण दिन...

