स्वास्थ्य समाचार

भक्तपुर, ललितपुर र काठमाडौंमा थपिए ९ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा भक्तपुरमा ४ संक्रमित थपिएका छन् । एक महिला र तीन पुरुषमा...

२४ घण्टामा ४३४ कोरोना संक्रमित थपिए, ३१२ जना निको भए

पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत एक कोरोना भाइरस (कोभिड १९) संक्रमित पुरुषको मृत्यु भएको छ ।

काेराेना संक्रमितकाे शव व्यवस्थापनमा स्थानीयकाे अवराेध, टायर बालेर विरोध !

कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गुमाएका मृतकको शव व्यवस्थापन...

कोरोना संक्रमित प्रहरीको संख्या ६९ पुग्यो

देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

पाल्पामा एकैदिन १२४ संक्रमित थपिए

पाल्पामा कारोना संक्रमितको संख्या ३७२ पुगेको छ ।

जनस्वास्थ्यको पक्षमा गौमूल गाउँपालिका: चाउचाउमा लगाइयो प्रतिबन्ध

बाजुरा । जिल्लाको गौमूल गाउँपालिकाले जनस्वास्थ्यमा असर परेको भन्दै चाउचाउमा प्रतिबन्ध लगाएको छ ।...

काेराेनाकाे जाेखिममा कर्णालीः ‘ट्राभल हिस्ट्री’ नभएकाकाे समेत रिपाेर्ट पाेजेटिभ !

सुर्खेत । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो ।...

गण्डकी अस्पतालले बन्द गर्याे आकष्मिक बाहेकका अन्य सेवा

स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ  ।

एकैदिन थपिए ६२९ कोरोना संक्रमित, थप ११४ जना डिस्चार्ज

थप ६२९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ...

कैलालीमा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४६७ पुग्यो

कैलालीका थप ५७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

सुनसरी टेक्निकल कलेजद्वारा वीपी प्रतिष्ठानलाई भिटिएम प्रदान

प्रतिष्ठानलाई कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न सहज होस् भन्ने हेतूले कलेजले भिटिएम दिएको...

गण्डकी प्रदेशमा बिहानै ३२ संक्रमित थपिए, संक्रमित संख्या ७ सय नाघ्यो

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५३८ कोरोना संक्रमित थपिए

थप ५३८ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितकाे संख्या  १० हजार ९९ पुगेको छ...

दाङका दम रोगीले जिते कोरोना, प्युठानकाे क्वारेन्टिनमै जन्मियो शिशु

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले...

कर्णाली प्रदेशः थप एक कोरोना संक्रमितको मृत्यु, २५ संक्रमित थपिए

कर्णाली प्रदेशमा थप एकजना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ ।

कैलालीको एउटै नगरपालिकामा ४४ कोरोना संक्रमित थपिए

काठमाडौं । सुदुरपश्चिम प्रदेशका थप ४९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...

बाबा रामदेवले बनाए कोरोनाको आयुर्वेदिक औषधि !

काठमाडौं । पतञ्जलीले मंगलबार ‘कोरोनिल ट्याबलेट’ र ‘श्वासारि बुटी’ नामक औषधी लञ्च गरेको छ...

वीरगञ्जमा डेढ वर्षका बालकसहित ११ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालबाट डेढ वर्षीय बालकसहित ११ जना कोरोना...

कर्णाली प्रदेशः ५ जना स्वास्थ्यकर्मीमा देखियाे कोरोना संक्रमण

कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...

1 2 117 118 119 147 148