स्वास्थ्य समाचार
सिन्धुपाल्चोकका थप दुई महिलामा कोरोना संक्रमण पुष्टि
चौतारा । सिन्धुपाल्चोकका थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ...
गण्डकी प्रदेश: भारतबाट फर्किएका थप २० जनामा देखियो कोरोना
स्याङजामा १२ र नवलपरासी (पूर्व)मा ८ जना गरी २० जनामा कोरोना पुष्टि भएको हो...
ओखलढुंगामा पहिलो कोरोना संक्रमित भेटिए, २८ वर्षीय पुरुषमा पुष्टि
लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
‘मुख्यमन्त्रीलाई श्री ३ बनाउन खोजियाे’ कांग्रेस प्रमुख सचेतक कार्की (भिडियाे सहित)
विराटनगर । नेपाली कांग्रेस १ नं. प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले प्रदेश १...
सुर्खेतको अमरज्योति माविमा सामाजिक दुरी कायम गरी पठनपाठन सुरु
सुर्खेत । सुर्खेतको अमरज्योती माध्यमिक विद्यालयले विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरेको छ ।...
७५ जिल्लामा फैलियो कोरोना, ललितपुरमा फेरि १ थपिए
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारी नेपालका ७५ जिल्लामा पुगेको...
गुल्मीका थप एकजना कोरोना संक्रमितको मृत्यु
आज थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको...
थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९ हजार २६ पुग्यो
आज थप ४२१ जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमितको संख्या संक्रमित संख्या ९ हजार...
भक्तपुरका काेराेना सङ्क्रमित प्रहरीको परिवारकाे रिपाेर्ट नेगेटिभ
काठमाडौं । गत बिहीबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका प्रहरीको...
कुवेतबाट फर्केर क्वारेन्टाइनमा रहेका ७ महिलामा कोरोना पुष्टि
सङ्क्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टाइनमा बसेका महिला हुन् ।
कोभिड-१९ लाई तपाईंको घरबाट टाढा राख्न के गर्ने ?
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले हजारौंको ज्यान लिइसकेको छ । अहिलेसम्म कोरोना भाइसल...
विश्व योग दिवस : रोग प्रतिरोधी क्षमता बढाउँन योग उत्तम !
विगत वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व योग दिवस मनाइने गरेपनि यसवर्ष औपचारिक कार्यक्रम...
गण्डकी प्रदेशमा बिहानै १६ संक्रमित थपिए, संक्रमित संख्या ५ सय नाघ्यो
बागलुङसहित ४ जिल्लामा थप १६ जनामा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५००...
थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, भक्तपुरमा ७ र काठमाडाैंमा १ थपिए
थप ३३१ जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ...
वीपी प्रतिष्ठानका असिस्टेन्ट प्रोफेसर डा. गुप्ता परमाणु विज्ञ सदस्यमा नियुक्त
डा. गुप्तालाई शिक्षामन्त्री पोखरेलले परमाणु विज्ञान प्रविधि सल्लाहकार समितिमा विज्ञ सदस्यको रुपमा ३ बर्षको...
तनहुँमा २५ सहित गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि
तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा...
राप्ती प्रतिष्ठानका चिकित्सक र नर्ससहित ४ जनामा कोरोना पुष्टि, आकस्मिकबाहेकका सेवा बन्द
प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार एक चिकित्सक, दुई नर्स र एकजना स्वास्थ्यकर्मी गरी...
आज थपिए ४२६ कोरोना संक्रमित, मुलुकभर कोरोना संक्रमितको संख्या ८२७४
काठमाडौं । नेपालमा आज ४२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै...
पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, इमर्जेन्सीबाहेक सबै सेवा बन्द
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले विज्ञप्ति जारी गर्दै ५ स्वास्थ्यकर्मीलाई कोरोना देखिएको पुष्टि...
गण्डकी प्रदेश: भारतबाट फर्किएका थप २४ जनामा देखियो कोरोना
बागलुङमा १४, कास्कीमा ६, नवलपरासी (वर्दघाट सुस्ता पूर्व)मा २ र स्याङजा २ जना गरी...

