कैलालीको एउटै नगरपालिकामा ४४ कोरोना संक्रमित थपिए

काठमाडौं । सुदुरपश्चिम प्रदेशका थप ४९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुर, बाजुरा र बझाङका ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमिमध्ये कैलालीको गोदावरी नगरपालिकामा मात्रै ४४ जना छन् । कैलाली भजनीका १, कञ्चनपुरका १, बाजुराका १ र बझाङका १ जनामा पनि संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 17 =