स्वास्थ्य समाचार
प्रदेश १ मा ३१ संक्रमित थपिए, १२ जना डिस्चार्ज
विराटनगर । प्रदेश नम्बर १ मा आज (आईतबार) ३१ जना कोरोना संक्रमित थपिएका छन्...
थप १३० जनामा कोरोना पुष्टि, काठमाडौंमा ८ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य...
नेपालमा ७०.६ प्रतिशत संक्रमित कोरोना जितेर घर फर्किए, कुन प्रदेशबाट कति भए डिस्चार्ज ?
नेपालमा कोरोना भाइरस संक्रमण जितेर घर फर्किनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...
‘आगामी दिन अझ चुनौतिपूर्ण छ, कोरोनाप्रति नागरिक आफैँ सतर्क हुनुपर्छ’
‘शुन्य संक्रमित होला र लकडाउन खुकुलो बनाउँला भन्ने हो भने अझै धेरै समय लाग्न...
भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा समस्या, जोखिम बढ्यो
'हिँडडुल गर्दा मास्कको समुचित प्रयोग गर्नैपर्छ । यस्तै, साबुनपानीले हात धुने र हातले मुखनाक...
सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि
विराटनगर । कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीमा अग्रपंक्तिमा रहेर सीमा सुरक्षामा खटिएका १८...
चितवनका थप एक जनामा काेराेना संक्रमण पुष्टि
चितनव । चितवनमा शुक्रबार थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ...
स्वीस सरकारद्वारा पीसीआर मेसिन हस्तान्तरण
विराटनगर । प्रदेश नम्बर १ सरकारलाई स्वीस सरकारले दुई वटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण...
१०७ कोरोना संक्रमित डिस्चार्ज हुँदा १३३ जनामा संक्रमण पुष्टि, काठमाडौंमा १० संक्रमित थपिए
पछिल्लो २४ घण्टामा १०७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज हुँदा १३३ जनामा...
वीरगञ्जमा अर्का एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४४ पुग्याे
वीरगञ्जमा थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ ।
पर्सामा ४ भारतीय थुनुवासहित थप ३२ जनामा कोरोना पुष्टि
नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ४ भारतीय र १ नेपाली थुनुवासहित थप ३२...
यी ६ जिल्ला, जहाँ थपिएका छैनन् काेराेना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जिल्लामा संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या...
थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ९ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १५६ जना डिस्चार्ज भएका छन्...
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु, सहायक प्रजिअ भन्छन्– ‘स्थिति भयावह छ’
कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
कोरोना परीक्षण दर बढाउन सरकारले खरिद गर्यो ७ वटा ‘आरएनए एक्ट्रयाक्सन’ (रि-एजेन्ट) उपकरण
‘आरएनए एक्ट्रयाक्सन’ खरिद गरेसँगै अब प्रयोगशालाहरूले मेसिनको प्रयोगबाट आफ्नो परीक्षण क्षमतालाई दोब्बर बनाउन सक्ने...
विराटनगरमा संस्थागत विद्यालयका शिक्षक आन्दोलित
विराटनगर । विराटनगरमा संस्थागत विद्यालयका शिक्षक आन्दोलित भएका छन् । पारिश्रमिक पाउनुपर्ने माग राख्दै...
वीपीमा थप ६ जना काेराेना संक्रमित भर्ना, २६७ जना डिस्चार्ज
काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा थप ६ जना...
थप दुई कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको...
थप एक सय जनामा कोरोना संक्रमण पुष्टि, २०७ जना डिस्चार्ज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक सय जनामा कोरोना भाइरस (कोभिड...
कोरोना संक्रमणबाट नेपालमा चिनियाँ नागरिकको मृत्यु
कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ ।

