गण्डकी
प्लास्टिकका रेडिमेड सामग्रीले बजार खाँदा मौलिक सामग्री लोप हुँदै
“हामी पछिका मान्छेहरूले त अब यस्ता बुन्ने काम गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने...
पोखरामा आमा र बच्चा मृतावस्थामा फेला, अनुसन्धान शुरू
घटनाको प्रकृति हेर्दा पहिला आमाले धर्मपुत्रीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको देखिएको...
भक्तपुरे शैलीका घर र ढुङ्गा बिछ्याइएको बाटोले पर्यटक बन्दीपुरतिर तानिँदै
गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेलीशैली झल्किने गरी घर बनाउन निषेध नै गरेको छ...
बागलुङमा मर्मतसम्भारको अभावमा पुराना सिसी क्यामरा विस्थापित, नयाँ जोड्ने तयारी
बढ्दो चोरीका घटनाबाट नगरलाई सुरक्षित बनाउन बजारका विभिन्न चोकमा ८५ क्यामरा जडान गर्ने योजना...
तनहुँका स्थानीय तहका लागि ४ अर्ब बजेट विनियोजन
४ नगर र ६ पालिकालाई अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरिएको...
पोखरा महानगर : कार्यपालिका सदस्यका लागि मतदान जारी
पोखरा महानगरको कार्यपालिका सदस्यका लागि मतदान जारी छ ।
मनाङका ४ स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट
सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने...
नेपाली सेनाले यसरी खोजेको थियो शव (तस्बिरहरू)
अफ्ठेरो भूगोलमा सेनालाई सबै शव फेला पार्न सहज थिएन ।
गोरखामा चितुवाको आक्रमणले प्रहरीसहित ३ घाइते
पालुङटारमा चितुवाको आक्रमणबाट प्रहरीसहित ३ जना घाइते भएका हुन् ।
तास खेलिरहेका ८ जना पोखराको दोहोरी साँझबाट पक्राउ
पोखरामा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखराको कार्यपालिका चुनाव : एमाले-कांग्रेसले होटलमा राखे आफ्ना जनप्रतिनिधि
आज पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यका लागि मतदान हुँदैछ ।
तारा एयरद्वारा दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त (विज्ञप्तिसहित)
एयरले अकल्पनीय दुर्घटना हुँदा अपूरणीय क्षति भएकोमा दुःख व्यक्त...
दुर्घटनामा परेको जहाजको ब्ल्याकबक्स भेटियो
दुर्घटनामा परेको तारा एअरको जहाजको ब्ल्याकबक्स भेटिएको छ ।
तनहुँ म्याग्देमा जनप्रतिनिधिको एक महिनाको तलब विपद् व्यवस्थापन कोषमा
सो कोषको रकम विपद्को बेला हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रयोग गरिने...
तारा एअर दुर्घटनामा परेका सबैको शव फेला
तारा एअरको जहाजमा परेर मृत्यु भएका सबैको शव फेला परेको छ ।
तारा एअर दुर्घटना : थप १० जनाको शव कोवाङ ल्याइयो
आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौँ पठाउने तयारीमा छौँ ।
पोखरा विमानस्थलमा तेल बोकेको गाडी पल्टियो
गाडी पल्टिएपछि पोखराबाट हुने उडान प्रभावित भएको छ ।
बारपाक सुलिकोटको निर्णय : आइतबार सार्वजनिक बिदा नदिने
दुई दिनको बिदा औचित्य नभएको जस्तो देखियो ।
तारा एअर दुर्घटनास्थलबाट २१ शव फेला पर्याे, १० वटा काठमाडाैँ लगिँदै
तारा एअरकाे दुर्घटनास्थल मुस्ताङकाे थासाङ गाउँपालिका-२ बाट अहिलेसम्म २१ वटा शव भेटिएकाे छ ।
तारा जहाज दुर्घटना : कोवाङ झारियो ८ शव, सबै संकलन भएपछि काठमाडाैँ लगिने
फिस्टेल एयरको जहाजबाट ८ जनाको शव झारिएको र अरुको खोजी भैरहेको बताइएको छ ।

