तारा जहाज दुर्घटना : कोवाङ झारियो ८ शव, सबै संकलन भएपछि काठमाडाैँ लगिने

पोखरा । मुस्ताङको सानुसरेमा दुर्घटनामा परेको तारा एयरका ८ यात्रुको शव कोवाङ झारिएको छ ।

फिस्टेल एयरको जहाजबाट ८ जनाको शव झारिएको र अरुको खोजी भैरहेको बताइएको छ ।

जहाजमा २२ जना थिए । अहिलेसम्म १६ जनाको शव भेटिएको नेपाली सेना विजयपुरका जनसम्पर्क प्रमुख प्रेम पौडेलले जानकारी दिए । शव सबै संकलन गरेपछि काठमाडाैँ लैजाने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + four =