पोखरा विमानस्थलमा तेल बोकेको गाडी पल्टियो
२०७९ जेठ १७ गते

फाइल फाेटाे
पोखरा । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने गाडी पल्टिएको छ । केरिबेर अघि जहाजमा तेल भर्न जाने क्रममा उक्त गाडी विमानस्थलमै पल्टिएको हो ।
गाडी पल्टिएपछि पोखराबाट हुने उडान प्रभावित भएको छ । क्रेन झिकाएर गाडी हटाउन लागिएको विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए ।
२०७९ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित









