गण्डकी
गण्डकीमा उत्पादन वृद्धि: पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकता
आगामी आर्थिक वर्ष २०७९-८० का लागि रु. ३५ अर्ब ९० करोड ९० लाखको बजेट...
रूवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु
पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो ।
लज्जास्पद हारेपछि गोरखा कांग्रेसले भन्यो- लोकप्रिय मत आयो, अन्तर्घातले हार्यौँ
वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गोरखा कांग्रेस निकै लज्जास्पद हार्याे ।
पोखराका मेयरलाई अटेरी अभियानले दियो उनकै घोषणापत्र मायाको चिनो
‘उनलाई आफ्नो वाचा सम्झिन सजिलो होस् भनेर मायाको चिनोका रूपमा उपहार दिएका हौँ ।’
गण्डकीको आगामी बजेट ३६ अर्ब (पूर्णपाठ)
पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि करिब ३६ अर्ब रुपैयाँको...
गण्डकी बजेट : लिफ्टिङ खानेपानीको महशुल निःशुल्क
यसका लागि प्रदेश सरकारले ५ करोड विनियोजन गरेको छ ।
गण्डकी बजेट : रिडीदेखि लिगलिगकोटसम्म गण्डकी ट्रेल बनाइने
गण्डकी सरकारले सुरुदेखि नै होमस्टेलाई विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
गण्डकी बजेट : हिमाली जिल्लामा स्याउ उत्पादन गर्न साढे १७ करोड
हरेक वर्ष प्रदेश सरकारले हिमाली जिल्लामा इटालीबाट स्याउका विरुवा ल्याएर किसानलाई सहुलियत अनुदानमा वितरण...
गण्डकी बजेट : कुश र सिलम तरुल उत्पादनको सम्भाव्यता अध्ययन गर्ने
एक निर्वाचन क्षेत्र, एक उत्पादनका लागि ३६ करोड विनियोजन गरिएको छ ।
गण्डकी बजेट : स्थानीय सरकारलाई करिब ४ अर्ब
आगामी वर्षका लागि स्थानीय तहमा हस्तान्तरण हुने अनुदान बढाएको अर्थमन्त्री रामजी बरालले जानकारी दिए...
गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० बजेट भाषण शुरू
पोखरा । गण्डकी प्रदेशसभामा प्रदेशको बजेट प्रस्तुत हुँदैछ । गण्डकी प्रदेश सरकारले ल्याएको बजेट...
बागलुङको बरेङमा केन्द्रीय प्रसारण लाइन विस्तार
आगामी पाँच वर्षभित्र सबै गाउँमा केन्द्रीय लाइनको पहुँच विस्तार गरिने...
हिन्दु राष्ट्र स्थापना र संघीयता खारेजीको माग गर्दै राप्रपाले गर्यो प्रदर्शन
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा प्रदर्शन गरेको छ । हिन्दु राष्ट्र घोषणा र...
गण्डकी सरकारको बजेट आज आउने
अर्थमन्त्री रामजी बरालले दिउँसो ४ बजे संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
तनहुँमा भारी वर्षाका कारण बाढी, पुल भत्किँदा यातायात सेवा अवरुद्ध
पुल मर्मतका लागि मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ...
बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाउने गरेको वडाध्यक्ष शेरचनले...
२७ वर्षदेखि बेपत्ता परियार भारतमा भेटिए
कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो ।
भीमसेन थापा गाउँपालिकाका पूर्व अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी
स्थानीय भवानी सामुदायिक वनमा नाेक्सानी पुर्याएकाे आराेपमा पूर्व अध्यक्ष इश्वर पाण्डेसहित ५ जनाविरुद्ध...
गाेरखामा आगलागीबाट एक युवतीकाे मृत्यु
मेसिनमा प्रयाेग गर्न राखिएकाे पेट्राेलमा आगाे सल्किएर आगलागी...
चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु
धेरैपटक चितुवा नियन्त्रण लिने प्रयास गरेपनि सफल भएको छैन ।

