गण्डकी बजेट : लिफ्टिङ खानेपानीको महशुल निःशुल्क

पोखरा । गण्डकी सरकारले लिफ्टिङ खानेपानीमा नागरिकले तिर्दै आएका विद्युत महशुल निःशुल्क गर्ने भएको छ ।

अर्थमन्त्री रामजी बरालले बजेट वक्तव्यमार्फत लिफ्टिङ खानेपानीको विद्युत महशुल नलाग्ने बताएका हुन् ।

यसका लागि प्रदेश सरकारले ५ करोड विनियोजन गरेको छ । दुर्गम क्षेत्रमा बस्ने नागरिकलाई पानी वितरणमा सहुलित मिल्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *