हिन्दु राष्ट्र स्थापना र संघीयता खारेजीको माग गर्दै राप्रपाले गर्‍यो प्रदर्शन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा प्रदर्शन गरेको छ ।

हिन्दु राष्ट्र घोषणा र संघीयता खारेजीको मागसहित उनीहरूले सिर्जनाचोकदेखि जिल्ला प्रशासनसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि उनीहरूले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्ला प्रशासन कास्कीमार्फत ज्ञापन पत्र बुझाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =