गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० बजेट भाषण शुरू

पोखरा । गण्डकी प्रदेशसभामा प्रदेशको बजेट प्रस्तुत हुँदैछ ।

गण्डकी प्रदेश सरकारले ल्याएको बजेट आर्थिक मामिला तथा योजना मन्त्री रामजी बरालले बजेट प्रस्तुत गरिरहेका छन् ।

यो आर्थिक वर्षका लागि गण्डकी प्रदेशमा ३८ अर्वको बजेट आउने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *