भीमसेन थापा गाउँपालिकाका पूर्व अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी
२०७९ जेठ ३१ गते

पाेखरा । गाेरखाकाे भीमसेन थापा गाउँपालिकाका पूर्व अध्यक्षलाई पक्राउ गर्न वन कार्यालयले पक्राउ पुर्जी जारी गरेकाे छ ।
स्थानीय भवानी सामुदायिक वनमा नाेक्सानी पुर्याएकाे आराेपमा पूर्व अध्यक्ष इश्वर पाण्डेसहित ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे हाे ।
पक्राउ पुर्जी जारी गरिए तापनि पूर्व अध्यक्ष पाण्डेले हानी कसरी पुर्याएका हुन् भन्नेबारे सूचना सार्वजनिक भने भइसकेको छैन । उक्त विषयमा विस्तृत विवरण आउन बाँकी नै छ ।
२०७९ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित









