गण्डकी

गण्डकीका सभामुखको विवादित बयान – ‘आयोगलाई ढाँटेर चुनावी खर्च पेश गरेँ’

उनले आयोगमै झुट बोलेर विवरण भरेको स्वीकारे ।

५ महिनामा पोखरा एयरपोर्ट सञ्चालन गर्ने मन्त्री आलेको दाबी

नेपाली नयाँ वर्षलाई स्वागत गर्न आयोजित महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।

कांग्रेसलाई पोखराको मेयर आकांक्षीको चेतावनीः अरूलाई मेयर दिए स्वतन्त्र उम्मेदवारी

अहिले कास्की कांग्रेसको टोली काठमाडाैँ पुगेको छ ।

अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन

अब भने उपभोक्ताले मोबाइलमा कुरा गर्न धुरी र रुख चढ्नु पर्दैन ।

माओवादीले माछापुच्छ्रे गाउँपालिकामा टुंग्यायो अध्यक्ष र उपाध्यक्ष

उनीहरू दुवै जना माओवादी केन्द्रको प्रदेश कमिटीको सदस्य हुन् ।

पोखराको लेकसाइडमा बुधबारबाट नयाँ वर्ष महोत्सव

कोभिडपछि अहिले पोखरामा पर्यटकीय चहलपहल निकै बढेको छ ।

पोखराको मेयर बन्न एमालेका १२ जनाले दिए आन्तरिक उम्मेद्वारी, उपमेयर रेसबाट बाहिर

अघिल्लो निर्वाचनमा पोखरा महानगरमा एमालेका उम्मेदवार मानबहादुर जिसी निर्वाचित भएका थिए ।

एमालेले रूपामा अहिलेकै अध्यक्ष–उपाध्यक्ष दोहोर्‍याउने

अहिलेकै जनप्रतिनिधिको काम सन्तोषजनक रहेको र जित्न सक्ने भन्दै उनीहरूलाई नै दोहोर्‍याउने निर्णय गरिएको...

बन्दीपुर मिनी ग्रेटवालको चौध सय मिटर कार्य पूरा

डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ ।

छन्त्याल संघको अध्यक्षमा पुनः मनमोहन

छन्त्याल नेपालको निकै कम जनसंख्या भएका जातिहरूमध्ये पर्छ ।

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

बेँशीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगतहुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम,...

तनहुँमा मोटरसाइकल पल्टिँदा वृद्धाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

पोखरामा टिप्परको ठक्करले पुल भाँचियो

डेढ वर्षअघि निर्माण गरिएको पुल निर्माणमा गुणस्तर नभएका कारण भाँचिएको हाे ।

विराटनगरको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस, परेनन् लालबाबु

दाबेदार पाँच जना निस्कीएपछि पूर्व मन्त्री पछि हटेका थिए ।

मन्त्रीले कर्मचारी कुटेपछि प्रदेशसभामा सांसदको प्रश्न, गण्डकी सरकार गुण्डाराज हो ?

पोखरा । गत मंगलबार युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै...

गण्डकीलाई उज्यालो प्रदेश घोषणा गरिने

सरकारले राष्ट्रिय प्रशारण लाइन नपुगेका घरमा सोलार बत्ती वितरण गरेको छ 

व्यासको मेयर बन्न कांग्रेसबाट १५ जनाको दाबी पेश

नगर समितिले आकांक्षीहरुको नाम संकलन गर्ने क्रममा १५ जनाले नाम टिपाएका हुन् ।

गोरखाको मेयरका लागि कांग्रेसबाट १० जनाले दिए आवेदन

कांग्रेसले आकांक्षीहरुको नाम संकलन गर्ने क्रममा १० जनाले आकांक्षा देखाएका हुन् ।

मन्त्री दिपक मनाङेले कुटे आफ्नै कार्यालयका शाखा अधिकृत

कुटपिटपछि अधिकृत ओझा अस्पताल भर्ना भएका छन् ।

एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् ।...

1 2 114 115 116 164 165