मन्त्री दिपक मनाङेले कुटे आफ्नै कार्यालयका शाखा अधिकृत

पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफ्नै कार्यालयका कर्मचारीमाथि कुटपिट गरेका छन् ।

उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि कार्यालयमै हातपात गरेका हुन् । घटनाबारे कुनै ओैपचारिक जानकारी बाहिर आएको छैन ।

कुटपिटपछि अधिकृत ओझा अस्पताल भर्ना भएका छन् ।

सचिव बद्री अधिकारीले घटना भएको जानकारी आएको भएपनि पूर्ण विवरण भने थाहा नभएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *