शिक्षा

गोकर्णेश्वरमा खुले ‘स्कूल’ (तस्बिरहरू)

नगरपालिकाले भदौ १३ गते सूचना प्रकाशित गरी विद्यालय खोल्न निर्देशन दिएको थियो ।

नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेण्ट पढाउँदै गण्डकी 

भदौ पहिलो साता विद्यार्थीको प्रवेश परीक्षा सकेर भर्ना प्रक्रिया सुरु भएको हो । 

खुले गोकर्णेश्वरका विद्यालय

विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न भनिएको...

निमा एकेडेमी र लर्न इन्फिनिटीबीच सहकार्य

काठमाडौं । निमा एकेडेमी र लर्न इन्फिनिटी बीच सहकार्य भएको छ । यससँगै अब...

प्राविधिक विश्वविद्यालयमा समस्यै समस्या

मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालन ऐन कार्यान्वयन भए पनि सञ्चालनमा भने विभिन्न अड्चन र झमेला...

मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिइने

अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति...

अतिरिक्त शिक्षाको डिजिटल एकेडेमी ब्याम्बिनोस डट लाइभ नेपालमा शुरु

काठमाडौ । एक्सपलोरर विङ्ग्स प्रालिले ब्याम्बिनोस डट लाइभसँग सम्झौता गरेर नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय व्यवहारिक...

कहिले होला १२ को परीक्षा ?

काठमाडौँ । कक्षा १२ को परीक्षा कहिले हुने भन्ने अन्योल बढेको छ । कोभिड...

कक्षा १२ को परीक्षा यथाशीघ्र सञ्चालन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले १२ कक्षाको परीक्षा सम्भव भएसम्म छिटो...

विद्यार्थी नै नभएका स्कूलका शिक्षकलाई तलब

पोखरा । विद्यालयमा विद्यार्थी हुन्छन् । उनै विद्यार्थीलाई हो, शिक्षकले पढाउने । तर विद्यार्थी...

त्रिविका अधिकांश क्याम्पस आफ्नो खर्च पनि धान्दैनन्, यी हुन् कमाउने क्याम्पस

त्रिभुवन विश्वविद्यालयका ६१ मध्ये ५५ वटा आंगिक क्याम्पसले आफ्नो खर्च आफैंले धान्न सकेका छैनन्...

विदेशी सम्बन्धनका १६ कलेज नवीकरण नै नगरी सञ्चालनमा

काठमाडौँ । विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित ८८ मध्ये १६ कलेज नविकरणविना नै सञ्चालन...

एमबीबीएसका विद्यार्थीसँग असुलेको बढी शुल्क फिर्ता गर्न महालेखाको निर्देशन

शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षणको ५८ औँ वार्षिक प्रतिवेदनमा यस्तो निर्देशन दिइएको हो ।

काठमाडौँमा एक शिक्षक, एक ल्यापटप अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘एक शिक्षक, एक ल्यापटप’ अभियान थालेको छ । अभियानअन्तर्गत दुईवटा...

गण्डकीमा अफलाइन पढाइ शुरू

कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारी विद्यालयमा अफलाइन कक्षा सुरु गरिएको हो ।

त्रिविमा आर्थिक बेथितिको चाङ : ५३ निकायको १८८ वटा आर्थिक वर्षको लेखा परीक्षण हुन सकेन

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले त्रिविका ५३ वटा निकायमा जम्मा १८८ वटा आर्थिक बर्षको लेखा...

अनलाइन कक्षाको नाममा बढी शुल्क असुलेकोमा विरोध प्रदर्शन (तस्बिरहरू)

अनावश्यक शुल्क तुरुन्तै फिर्ता गर्नुपर्नेजस्ता माग राखी उनिहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रिन्सिपल ढकाललाई उत्कृष्ट शैक्षिक अवार्ड

काठमाडौं ।  युरेसियन स्कुलका  प्रिन्सिपल रिंकु ढकाल उत्कृष्ट शैक्षिक अवार्डबाट सम्मानित भएकि छन् ।...

बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन अब ब्रिटिश कलेजबाट

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले...

बीसी मल्ल पुरस्कार वरिष्ठ अधिवक्ता भण्डारीलाई दिइने

काठमाडौँ । पूर्वराजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक वासुदेवचन्द्र (बीसी) मल्लको सम्झनामा स्थापित पुरस्कारबाट...

1 2 88 89 90 116 117