अनलाइन कक्षाको नाममा बढी शुल्क असुलेकोमा विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । कोरोना महामारीका बिच अनलाइन कक्षा सञ्चालनको नाममा मनपरी शुल्क असुलेको भन्दै इन्जिनियरिङका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । इन्जिनियरिङ्‌का विद्यार्थीहरू आज सम्बन्धित कलेज प्रशासन र आई‌ओईको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् ।

नयाँ बानेश्वरमा जम्मा भएर र्‍यालीसहित माइतीघर आएका प्रदर्शनकारीले माइतीघरमा केहीबेर धर्ना दिएका छन् ।

अनावश्यक शुल्क तुरुन्तै फिर्ता गर्नुपर्नेजस्ता माग राखी उनिहरू प्रदर्शनमा उत्रिएका हुन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *