उद्योग समितिद्वारा बालाजु औद्योगिक क्षेत्रको अनुगमन (तस्बिरहरू)
२०८३ असार २३ गते

काठमाडौँ । उद्योग समितिले आज बालाजु औद्योगिक क्षेत्रको अनुगमन गरेको छ ।
बालाजु औद्योगिक क्षेत्रको वर्तमान अवस्था, पूर्वाधार, व्यवस्थापन तथा उद्योगीहरूले भोगिरहेका समस्याबारे जानकारी लिन समितिले स्थलगत अनुगमन गरेको हो ।
हेर्नुहोस् तस्बिरहरू:

२०८३ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








