शिक्षा

जनयुद्ध दिवसको विरोध गरेको भन्दै गोरखामा क्याम्पस प्रमुखमाथि विद्यार्थीले गरे दुर्व्यवहार

अखिल क्रान्तिकारीका विद्यार्थी टोलीले क्याम्पस प्रमुखमाथि दुर्व्यवहार गरेको हो ।

गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास...

निमाविमा ६८६ शिक्षकको माग, कसरी दिने दरखास्त ?

विभिन्न विषयमा गरि ६८६ जना निमावि शिक्षकको माग गरिएको छ ।

देशभरिबाटै उत्कृष्ट बनेको एसपीएको ‘आइटी प्रोजेक्ट’ काठमाडौँमा प्रदर्शन हुने

धनगढी – केही समयअघि इन्जियिनर भीम पुन व्यक्तिगत कामले मालपोत कार्यालय धनगढी पुगेका थिए...

लोकसेवासहित रोकिएका सबै विज्ञापनमा कर्मचारी भर्नाको बाटो खुल्यो (आदेशसहित)

काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको विज्ञापन तत्काल खुल्ला गरेर कर्मचारी भर्ना...

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा स्ववियु निर्वाचनपछि (तालिकासहित)

त्रिविले स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ ।

अब ३५ कटेकाले पनि लोकसेवा भिड्न पाउने

परीक्षामा सामेल हुन दिनबाट नरोक्नु/नरोकाउनु भनी सर्वोच्चले आदेश दिएको छ ।

अनेरास्ववियूद्वारा जनक शिक्षा सामाग्री घेराउ (तस्बिरहरू)  

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र घेराउ गरेको छ । 

स्नातक चौथो वर्षकाे परीक्षा तालिका परिमार्जन गर्न माग गर्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विधानविपरीत स्नातक तह चौथो वर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे भन्दै...

एसईई परीक्षा चैत १७ गतेदेखि, यस्तो छ तालिका

राष्ट्रिय परीक्षा बोर्डले एसईई २०७९ को परीक्षा तालिका सार्वजनिक गरेको हाे ।

आरआर अगाडि अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला (तस्बिरहरू)

मन्त्री खनाललाई शैक्षिक दलाल भनेको उनीहरूले राजीनामासमेत मागेका छन् ।

सरस्वती पूजाको दिन अक्षरारम्भ (तस्बिरहरू)

श्रीपञ्चमीका दिन अक्षरारम्भ गराए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री...

प्रेमप्रसादलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन : ‘अर्को जल्दो शरीर मेरो नहोस्’ (तस्बिरहरू)

प्रदर्शनकारीहरूले माइतीघरमा भेलाभइ नयाँ बानेश्वर सम्म प्रदर्शन गर्दै र्‍याली निकालेका छन्।

होस्टेलमा बसेका ४२ विद्यार्थी कुट्ने प्रधानाध्यापक प्रहरीको नियन्त्रणमा

विद्यार्थीले सर्त पालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेका हुन् ।

गण्डकी विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबीच सहयोग आदान प्रदान गर्ने सम्झौता

पोखरा । गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबीच आपसमा सहयोग आदान...

पेकको स्वतन्त्र विद्यार्थी परिषद‍्मा नेविसंघको प्यानल विजयी

अध्यक्षमा नेविसंघका विराट २८५ मतसहित विजयी हुँदा अनेरास्ववियुका विरेन्द्रले १६५ मत पाए ।

पोखरा विश्वविद्यालयमा तालाबन्दी, भिसीले प्रहरीमा दिए उजुरी

अत्यधिक शुल्क बृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका हुन् । 

मेरो प्रतिबद्धता, शिक्षकको दरबन्दी समायोजन देखि पाठ्यपुस्तक व्यवस्था सम्म : शिक्षामन्त्री खनाल (भिडिओ)

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।...

चैत ५ गते स्ववियु चुनाव गर्न त्रिविको निर्देशन

त्रिविले चैत ५ गते स्ववियु चुनाव गर्न मातहत क्याम्पसलाई निर्देशन दिएको हो ।

1 2 64 65 66 116 117