सरस्वती पूजाको दिन अक्षरारम्भ (तस्बिरहरू)

काठमाडौँ । आज माघ शुक्ल पञ्चमी । यसदिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभरका विद्यालयहरूमा पूजा आराधना गरी मनाइँदैछ ।

आजै विद्यालयहरूमा  नयाँ भर्ना हुने स-साना बालबालिकाहरूलाई अक्षरारम्भ पनि गरिन्छ । विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरूले आज आफूले अध्ययन गरेको विद्यालयमा गई सरस्वती पूजा गर्ने गर्दछन् ।

सरस्वती पूजा कै दिन पारेर आज बौद्ध भुवाल डाँडामा रहेको विट्स एकेडेमीले अक्षरारम्भ शुरु गरेको छ । आजकै दिन विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रविधिमा आधारित सामाग्रीको प्रदर्शन समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *