सुदूरपश्चिम

आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु

अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ ।

सीमापारी रहेका नेपालीले पाए प्रवेश अनुमति, दुई हजार बढीको उद्धार

उनीहरु सबैको स्वास्थ्य जाँच गरेर स्थानीय तहको जिम्मा लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

कोरोना आइसोलेसनमा रहेकी ५१ वर्षिय महिलाको मृत्यु, थ्रोट स्वाब परीक्षण गर्न पठाइयो

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्वर ५ की ५१ बर्षीय देवु सार्कीको आज मृत्यु भएको...

प्रहरी जवान सुतेकै अवस्थामा मृत फेला

अंकुश कुँवर/ कैलाली । कैलालीमा एक प्रहरी जवान कार्यालयमै सुतेको अवस्थामा मृत फेला परेका...

त्रिनगर सीमा नाकामा सेनिटाइजिङ्ग टनेल स्थापना

अंकुश कुँवर/ धनगढी । कैलालीको त्रिनगर भन्सार नाकामा सेनिटाइजिङ्ग टनेलको स्थापना गरिएको छ ।...

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान

महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान...

अछाममा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

अंकुश कुँवर अछाम । अछाममा आइतबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। चट्याङ...

सेती प्रादेशिक अस्पतालमा स्यानिटाइजेशन टनेल जडान

कैलाली । प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन (पिन) सुदूरपश्चिमद्वारा सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वचालित स्यानिटाइजेशन टनेल...

स्कुल सञ्चालकको हत्या आशंकामा दुई जना पक्राउ

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ मा मृत भेटिएका एक बोडिङ स्कुलका...

लकडाउनकाबीच अध्यादेशविरुद्ध नेविसंघको सांकेतिक प्रदर्शन

धनगढी । सरकारले ल्याएको अध्यादेशविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज विहान धनगढीमा सांकेतिक प्रदर्शन...

बोर्डिङ स्कुलका सञ्चालक मृत फेला, हत्याको आशंका

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल ४०...

कैलालीकी ५० वर्षीया महिलाले पनि जितिन कोरोना, उपचारपछि निको हुनेको संख्या १० पुग्यो

कैलाली । कैलालीकी ५० वर्षीया महिलाले पनि कोरोनासँगको लडाइँ जितेर अस्पतालबाट डिस्चार्ज भएकी छन्...

आइसोलेसनमा भर्ना भएका तीन जना ‘डिस्चार्ज’

वैशाख ७, बैतडी । पाँच दिनदेखि आइसोलेसनमा भर्ना भएका बैतडीका तीन जनालाई आइतबार डिस्चार्ज...

कैलालीका संक्रमित युवकले पनि जिते कोरोना, अस्पतालबाट डिस्चार्ज

बैशाख ७, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक आज डिस्चार्ज...

धनगढीका कोरोना संक्रमित पाँचमध्ये एक जनाको दोस्रो रिपोर्ट ‘नेगेटिभ’

वैशाख ६, धनगढी। धनगढीस्थित कोरोना विशेष सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँच जनामध्ये एक जनाको...

सेती अस्पतालको प्रसुती सेवा निजीमा सार्ने निर्णय स्थगित

बैशाख ५, धनगढी । सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा निजी अस्पतालमा सार्ने निर्णय तीन...

सुदूरपश्चिममा पर्याप्त किट नहुँदा परीक्षण सुस्त

वैशाख ५, धनगढी ।  कोरोना भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद...

सुदूरपश्चिमलाई एलआरआई स्कुलले गर्‍यो ५० थान बेडसेट सहयोग

काठमाडौं । राजधानीको कलंकिस्थित एल.आर.आई. स्कुलले कोरोनाबाट बढी प्रभावित बनेको सुदूरश्चिम प्रदेशमा ५० थान...

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, वडा सचिवसहित तीन जना पक्राउ

बैशाख ३, धनगढी । कैलालीको भजनी नगरपालिकामा एक १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको...

सेती अस्पतालको प्रसुती सेवा निजी अस्पतालमा सार्ने निर्णय

वैशाख ३, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाएपछि त्यहाँ प्रदान...

1 2 92 93 94 101 102