कोशी

प्रेस चौतारीले चुनाव प्रचारलाई व्यवस्थित गर्ने

विराटनगर । प्रेस चौतारी प्रदेश १ ले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित...

गठबन्धनले झापामा स्थानीय तह बाँडफाँड आज टुङ्ग्याउने

शुक्रबारको बैठक केही विषय नमिलेर टुङ्गोमा पुग्न सकेको थिएन ।

हावाहुरीले उडायो विद्यालयको छाना

हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको छ ।

गठबन्धन संयन्त्रको बैठक बिना निष्कर्ष टुंगियो

बैठक बिहान १० बजे बस्नेगरि स्थगित भएको नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए...

मोरङमा यसरी हुँदैछ गठबन्धनबिच तालमेल

निर्वाचन क्षेत्र नम्बर ५ मा भने नेपाली कांग्रेसले जनता समाजवादी पार्टीसँग तालमेल गर्ने भएको...

जहदामा मदिरा सेवन गरी श्रीमतीको हत्या

हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आज सिरुवा पर्व, प्रदेश १ ले दियो सार्वजनिक बिदा

पूर्वी तराईमा मनाइने सिरुवा पर्व आज बनाइँदैछ ।

मोरङ एमालेले ३ पालिकाका प्रमुखकाे टुङ्गाे लगायाे

नेकपा एमालेले सर्वंंसम्मत प्रमुखको टुंगो लगाएको पालिकामा रंगेली नगरपालिका, जहदा गाउँपालिका र धनपालथान गाउँपालिका...

झुम्का कारागारमा झडप, ६ कैदी घाइते

घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको बताइएको छ ।

पथरीमा नोबेलको स्वास्थ्य शिविर, ७ सय बढीले लिए सेवा

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा निवृत्तिभरण कोष सञ्चालनको सम्झौता

वित्तीय सेवा र सहकार्यका लागि सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरे ।

नेपाली कांग्रेस झापाले संसदीय बाेर्ड गठन

झापा । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न उम्मेदवार छनौट तथा सिफारिसका...

कर्मचारीले दलको समर्थन वा विरोध गरे कारबाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन...

प्रहरी सवार गाडी दुर्घटना, तीन जना प्रहरीको मृत्यु

बिहान सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा १७ च १०९४ नम्बरको बोलेरोमा ९ जना सवार...

स्राेत नखुलेको भारतीय रुपैयाँसहित चारजना पक्राउ

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ...

अर्थतन्त्र सुधार्न भ्रष्ट गठबन्धनको सरकार डष्टबिनमा फाल्नुपर्छ : ओली

उनले चुनावमा नेकपा माओवादी विप्लव समूहलाई पनि सँगै लग्नुपर्ने बताएका छन् ।

लेटाङ घटना : महिला प्रहरीको मृत्यु गोली प्रहारबाट

जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेर भएको पोस्टमार्टम रिपोर्टले देखाएको हाे ।

झापामा चुनाव जित्न गठबन्धन फराकिलो बनाइँदै, तालमेलले गति लिएन

झापा । झापामा गठबन्धन दलका नेताहरूको बैठकले अन्य दलहरूसंग पनि स्थानीय स्तरबाट नै गठवन्धन...

पाहुना एमाले अब धनकुटाबाट बिदा हुन्छ : नेता खतिवडा

धनकुटाका सातवटै स्थानीय तह काँग्रेस नेतृत्वको गठबन्धनले जित्ने खतिवडाको दावी छ ।

उम्मेदवारलाई अंकुश लगाउने दलहरूको तयारी

जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले घोषणा पत्र अनुसार काम गर्न सक्ने खालका...

1 2 97 98 99 217 218