कोशी

पार्टीमा जाँदा मेरो वाक् स्वतन्त्रता हनन् हुन्छ, स्वतन्त्रै बस्छु : हर्क साम्पाङ (अन्तर्वार्ता)

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पाँच वर्षे कार्यकालमा खानेपानी, स्वास्थ्य, शिक्षालगायत...

कोशीमा मन्त्रालयगत बजेट खर्चको मापन सुरु, आगामी बजेटको तयारी

विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट बारे तयारी सुरु गरेको छ।...

सहारा नेपाल साकोसले मनायो २८ औँ स्थापना दिवस

विराटनगर । सहारा नेपाल साकोसले २८औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

धनकुटा बजारमा विद्युतको नाङ्गो तार हटाइँदै

धनकुटा । धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन...

विराटनगरको ‘नो पार्किङ’ उल्लंघन गर्ने ब्यापारी महानगरको चेपुवामा

विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ।

विराटनगरमा चार तले घर, घरभाडाको नाममा राज्यकोष दोहन गर्दै भीम पराजुली

प्रदेशसभाबाट करिब ३ किलोमिटरको दुरीमा उनको ४ तले घर छ ।

रुख ढल्दा हाँगा लागेर महिलाको मृत्यु

काठमाडौँ । झापामा हावाहुरी सहित आएको असिनापानीका कारण एकजनाको मृत्यु भएको छ भने एकदर्जनभन्दा...

विदेशबाट फर्किएर कागती खेती थालेको रुद्रमणि कमाउँछन् वार्षिक २० लाख

सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी ।

विराटनगरका कवि र कविता सार्वजनिक

विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित ‘विराटनगरका कवि र कविता’ नामक कृतिको लोकार्पण गरिएको...

विराटनगरमा व्यापारी शासन : राजनीति आडमा ‘नो पार्किङ’ उल्लंघन

नो पार्किङभन्दा व्यवस्थित पार्किङको व्यवस्था गरियोस् ।

माइतीघरमा पहिचानवादीको प्रदर्शन (तस्बिरहरु)

प्रदेश १ को नाम कोशी राखेको विरोधमा विभिन्न पहिचानवादी संघसंगठनले आज माइतीघरमा प्रदर्शन गरेका...

विराटनगर महानगरद्वारा क्रिकेटर राजवंशी र कँडेल पुरस्कृत

विराटनगर । विराटनगर महानगरपालिकाले दुई जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शहीद...

कांग्रेस नेता गुरुराज घिमिरेले पार्टी छाड्न लागेका हुन् ?

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी अहिलेकै अवस्थामा चल्न नसक्ने बताएका छन् ।

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार काशीराज दाहाललाई, प्रोत्साहन पुरस्कार अधिकारीलाई

विराटनगर । षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार काशीराज दाहाललाई प्रदान गरिएको छ । नेपाल...

जब सरीताले पहिलो पटक छोरीका हातखुट्टा देखिन्…

मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव...

पहिचानवादी आन्दोलनका मृतक लाजेहाङको शव अझै पोस्टमार्टम हुन सकेन

कोशी प्रदेश खारेजको माग राख्दै आन्दोलन गरिरहेका पहिचानवादीहरू मध्ये मृत्यु भएका पदम लिम्बु (लाजेहाङ)...

कोशी प्रदेशमा पर्यटनसँग सम्बन्धित योजना वन कार्यालयबाट सम्झौता हुने

विराटनगर । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकारले सञ्चालन गर्ने योजनाहरु...

कोशीमा सरकार ढाल्न कसैले छिर्के हाने राप्रपा कुर्सीमै टाँसिएर बस्दैन : नेता सिटौला

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सकारको लागि गन्धा खेल...

ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प

पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

पहिचानवादी र प्रहरीबीच विराटनगरमा झडप, अश्रृग्यास र पानीको फोहोरा प्रहार

कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर र प्रहरीबिच विराटनगरमा झडप...

1 2 44 45 46 238 239