माइतीघरमा पहिचानवादीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । प्रदेश १ को नाम कोशी राखेको विरोधमा विभिन्न पहिचानवादी संघसंगठनले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरुको प्रदर्शनलाई वृहत् नागरिक आन्दोलनले समर्थन गर्दै प्रदर्शनमा उत्रिएको छ ।

प्रदेश १ को नाम कोशी राखेपछि पहिचानका आधारमा नाम राख्नुपर्ने भन्दै पहिचान पक्षधरहरु निरन्तर आन्दोलनमा उत्रिँदै आएका छन् ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *