कोशी

मुटु रोगको उपचारमा नोबेलको नयाँ आयाम

  फागुन १५, बिराटनगर । नोबेल शिक्षण अस्पतालले मुटु रोगको स्तरीय उपचारका लागि नेपालमै...

किरायाको प्रचारमा साइकल र्याली

फागुन १४, काठमाडौं । किरात राई यायोक्खा(किराया) को १० औं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको अवसर...

रोजगार संयोजक मागभन्दा कम उत्तिर्ण, कुन प्रदेशमा कति ? नामावली सहित

  फागुन १३, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सेवा केन्द्रमा रहने रोजगार...

दुहबीमा श्रीमद्भागवत माहापुराण सप्ताह ज्ञान माहायज्ञ सुरु

फागुन १३, दुहवी ।  सुनसरीको दुहबी २ स्थित तुताहामा श्री राम जानकि मन्दिर पुराण...

ब्रम्हकुमारीको वर्दानी भवन समुदघाट्न

फागुन १३, दुहवी। सुनसरीको दुहवीमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको नव निर्मित वर्दानी भवन समुदघाट्न...

‘मन्त्रीले मेरो रौं पनि हल्लाउन सक्दैन’ भन्दै १६ गतेको सिनेट रोक्न वीपीका उपकुलपति सर्वोच्चमा

  फागुन १३, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले फागुन १६ गते...

ट्याक्टरको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

फागुन १३, उर्लाबारी ।  मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति...

प्रदेश सभामा उठ्यो बाँदरको समस्या

फागुन १३, बिराटनगर । भारतबाट आएको विशेषज्ञ टोलीले खोटाङका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बाँदर...

‘म को हुँ मलाई हेक्का छ’ : देउवालाई डा. शेखरको जवाफ

फागुन १३, बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४ औं महाधिवेशनलाई समयमा...

 मोरङमा बाड्यो ३० थान लामखुट्टे नियन्त्रण गर्ने उपकरण

फागुन १३, बिराटनगर । शनको सहयोगमा मोरङका बिभिन्न स्थानिय वडा र कोशी अञ्चल अस्पताललार्ई...

नेकपा भित्रका नेताहरुको एकीकरणबारे फरक फरक बुझाई 

फागुन १२, धरान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता झलनाथ खनालले एक, दुई जनाको...

माल्भिका सुब्बा विराटनगर आउदै !

फागुन १२, विराटनगर । पूर्व मिस नेपाल तथा अभिनेतृ माल्भिका सुब्बा विराटनगर आउने भाएकि...

‘जानी नजानी’ ट्रेलरमा मनिष र निरिशा यस्तो देखिए (ट्रेलर सहित)

फागुन १२, काठमाडौँ । बसन्त अधिकारीद्धारा निर्देशित प्रेमकथामा आधारित नेपाली फिल्म ‘जानी नजानी’ को ट्रेलर...

पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी

फागुन १२, काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुल्ला चौरबाट गएराति ढलौटमा...

तातो दुधमा परेर बालिकाको मृत्यु

फागुन १२, बिराटनगर । तातो दुधमा परेर घाइते ११ महिने बालिकाको मृत्यु भएको छ ।...

बिराटनगरबाट गएका एक दर्जन विद्यार्थी अष्ट्रेलियामा अलपत्र

फागुन १२, बिराटनगर । उच्च शिक्षाका लागि अष्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अष्ट्रेलियन इन्स्टिच्युट अफ...

आपरुपी शिवलिङ उत्पन्न हुँदा भक्तजनहरुको घुइँचो

फागुन १२, दुहवी । सुनसरीको दुहवी २ स्थित तुताहामा आपरुपी शिवलिङ उत्पन्न भएको १...

प्रदेशस्तरीय जातीय लोकनृत्य प्रतियोगिताको उपाधि मकालुलाई

फागुन १२, बिराटनगर । भानुकला केन्द्र विराटनगरले आयोजना गरेको एक नम्बर प्रदेशस्तरीय जातीय लोकनृत्य प्रतियोगितामा...

महिला साफका लागि विराटनगरमा चौबीसैं घण्टा विकासका काम

फागुन १२, बिराटनगर ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही फागु्न २८...

प्रधानमन्त्री सिनेट बोलाउने, मन्त्री काम नगर भन्ने, उपकुलपति २४ घन्टामा ५ करोड भुक्तानी गर्ने

फागुन १२, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक वरिष्ठ प्राध्यापकले हिजो हाम्रो...