करेन्ट लागेर एक जनाको मृत्यु

 

साउन २७, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ नेताचोकका ३५ बर्षीय उमालाल पाँचकोटीको करेन्ट लागेर मृत्यु भएको छ । 

आफ्नै घरमा बिद्युतिय तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका पाँचकोटीको बिराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *