देश

पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाइने

बुधबार प्रतिनिधिसभामा बाेल्दै उनले सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने निर्णय...

बैतडीको खोडपे बजारमा खानेपानीको चरम अभाव, दमकलबाट आपूर्ति गरिँदै

लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुँदा खोडपेवासीले पटकपटक खानेपानी अभाव भोग्नु...

सरकारी जग्गामा पार्टीगत ट्रेड युनियनको ‘रजगज’ : भवन बनाउँदै, भाडामा दिँदै

राजधानीको प्रमुख केन्द्र बबरमहलमा चारवटा युनियनहरूले साढे पाँच तलासम्मका भवन बनाई भाडामा लगाएको पाइएको...

लोकसेवालाई राष्ट्रपतिको सुझाव – नयाँ युग र चुनौतीको सामना गर्नसक्ने गरी अघि बढ्नू

कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी छनोटका लागि लिइने परीक्षाको उत्तरपुस्तिका परीक्षण...

चितवनको घोप्टेभिरमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय हुँदै...

एमसिसीमाथिकाे व्याख्यात्मक टिप्पणी अमेरिकाले मानेकाे सरकारकाे स्पष्टाेक्ति

उनले संसद्‌बाट व्याख्यात्मक टिप्पणीसँगै एमसीसी पारित भएको २ घण्टाभित्रै अमेरिकाले स्वागत गरेकाले शंका नगर्न...

गुल्मी समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी

प्रमुखमा कांग्रेसका दोर्ण खत्री, उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामी...

२० वर्षपछि मात्रै बिहे गर्न पाउने कानुन वैज्ञानिक छैन, पुनरावलाेकन गर्छाैं : कानुनमन्त्री

यसकाे पुनरावलाेकनमा कानुन मन्त्रालयले गृहकार्य सुरु गरेकाे बताए । 

बर्दिया जिसस प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको प्यानल निर्विरोध

प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट र उपप्रमुखमा...

मन्त्री अथक र रसियाका खेलकुद मन्त्रीबिच भेटवार्ता

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री अथक असार ३ गते स्वदेश...

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छैन : कानुनमन्त्री

उनले डेढ दशकदेखि अलपत्र परेको संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन कानुन सुधार जरुरी रहेको...

काठमाडौँ महानगरमा पुनः सडक सफाइ कार्य शुरूः ५ ब्रुमर सञ्चालित, बिहीबार ४ वटा थपिने

वर्षायाम भएकाले केही असहजता हुने भए पनि काठमाडौँलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरू सहयोगीसिद्ध हुनेछन्...

बागलुङको बरेङमा केन्द्रीय प्रसारण लाइन विस्तार

आगामी पाँच वर्षभित्र सबै गाउँमा केन्द्रीय लाइनको पहुँच विस्तार गरिने...

हिन्दु राष्ट्र स्थापना र संघीयता खारेजीको माग गर्दै राप्रपाले गर्‍यो प्रदर्शन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा प्रदर्शन गरेको छ । हिन्दु राष्ट्र घोषणा र...

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने चारजना पक्राउ

१० दिन पहिले कलेजमा बास्केट बल खेल्दा भएको विवादलाई लिएर खुकुरी प्रहार...

देउवाले राष्ट्र हित विपरीत कुनै सम्झौता गर्दैनन्, बाहिरको हल्लाका पछि नलागौँ : अध्यक्ष नेपाल

उनले आवश्यक परे पार्टीकै तर्फबाट पनि बाहिर आएका विषयमा आवश्यक छलफल गर्न तयार रहेको...

प्रधानमन्त्री देउवाको उपस्थितिमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा दीक्षान्त समारोह हुँदै

समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो. एसके जोशीको पनि सहभागिता रहने...

सत्तापक्ष र प्रतिपक्षका सांसदकाे एकैस्वर : ‘एसपीपी’ नाइँ भनाैँ

कांग्रेसका सांसद गगन कुमार थापाले एसपीपीमा यति धेरै चर्चा भएपनि प्रधानमन्त्रीले सदनमा यसको स्पष्ट...

टेकुकाे फाेहरबाट बिजुली उत्पादन गर्न कराेड खर्चिनुपर्दैन : मेयर शाह

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फाेहरबाट बिजुली बनाउने प्लान्ट केही लाखमै बनाउन...

गण्डकी सरकारको बजेट आज आउने

अर्थमन्त्री रामजी बरालले दिउँसो ४ बजे संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।