बागमती

काठमाडाैँ मलपछि आरबी कम्प्लेक्समा पनि चल्याे बालेनकाे डाेजर

यसअघि आजै महानगरले काठमाडौँ मलमा पनि डोजर चलाएकाे थियाे ।

नदी कटानको समस्याबाट भरतपुरलाई मुक्त पार्ने रेणु दाहालको प्रतिबद्धता 

प्रमुख दाहालले निर्माण व्यवसायीलाई गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्ने परिपाटीको विकास गर्दै...

काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न ८८ पक्राउ

काठमाडाैँ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिनामा आपराधिक क्रियाकलापमा संलग्न ८८ जनालाई पक्राउ...

नदी कटानको समस्याबाट भरतपुरलाई मुक्त पार्ने रेनु दाहालको प्रतिबद्धता

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरलाई नदी कटानको समस्याबाट मुक्त पार्ने...

काठमाडाैँ महानगरविरुद्ध फुटपाथ व्यापारीकाे प्रदर्शन (तस्वीरसहित)

प्रदर्शनका क्रममा व्यवसायीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन् ।

काठमाडौँमा तीन गाडी तोडफोड, २० जना पक्राउ

बन्दकर्ताले काठमाडौँ उपत्यकामा तीन सार्वजनिक बसमा तोडफोड गरेका हुन् ।

उपत्यकामा बन्दको प्रभाव शून्य, जनजीवन सामान्य (तस्बिरहरू)

नेपाल बन्दको काठमाडौँ उपत्यकामा न्यून प्रभाव देखिएको हो ।

उपत्यकामा बन्दको प्रभाव छैन, सामान्य रूपमा चल्दै गाडी

काठमाडौँ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् ।

पार्किङ समस्याको वास्तविकता पहिचान गर्न कारबाही सुरु गर्याैं : मेयर शाह

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन आग्रह गरेका...

चितवन ३ : प्रचण्डविरुद्ध को-को आउन सक्छन् चुनावी मैदानमा ?

चितवन ‘हेभिवेट’ नेताहरूको गृह जिल्ला हो, त्यसैले त यहाँको चुनावी चर्चाले केन्द्र नै तताउँछ...

चितवनमा १३३ भूमिहीनले पाए जग्गाधनी प्रमाण पुर्जा

भरतपुर । चितवनको भरतपुरमा १ सय ३३ भूमिहीन सुकुम्वासी घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण...

पैसा उठाउन हिँडेका फलफूल व्यवसायी रिमाल सम्पर्कविहीन

उनले प्रयोग गर्ने फोन नम्बर बन्द छ ।

नारायणी तटबन्धनको कामलाई चारवटा प्याकेजमा ठेक्का

चितवन । नारायणी तटबन्धको कामलाई चार वटा प्याकेजमा ठेक्का दिएको छ । भरतपुर महानगरपालिका...

भरतपुर महानगरपालिकाको समीक्षा : पाँच वर्षमा सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी बढे

चितवन । भरतपुर महानगरपालिकामा पाँच वर्षमा सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी बढेका छन् ।...

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रस

काठमाडाैँ । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि...

कीर्तिपुर बस्ने १६ वर्षीय भुवन बस्याल १२ दिनदेखि सम्पर्कविहीन

काठमाडौँको कीर्तिपुर बस्दै आएको उनी १२ दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

सिंहदरबारमा ग्यास सिलिण्डर लैजान रोक !

सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ ।

बन्चरेडाँडामा ५ राउन्ड हवाई फायर

काठमाडौँ । काठमाडाैँबाट फाेहर फाल्न गएका ट्रकहरूलाई अवराेध पुर्याएपछि बन्चरेडाँडामा तनाब भएकाे छ ।...

विभिन्न बहानामा घरभित्र छिरी डकैती गर्ने समूह पक्राउ

काठमाडाैँ । विभिन्न बहानामा सर्वसाधारणाकाे घरमा पसेर डकैती गर्ने समूह पक्राउ परेकाे छ ।...

कम्पाउण्ड गेटको ढोकामा च्यापिएर ५ वर्षीय बालिकाको मृत्यु

भक्तपुर । मध्यपुरठिमी नगरपालिका १ लोकन्थली रमाइलो चोकस्थित तिलक प्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको...

1 2 53 54 55 261 262