कीर्तिपुर बस्ने १६ वर्षीय भुवन बस्याल १२ दिनदेखि सम्पर्कविहीन

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाका बस्दै आएको एक किशोर सम्पर्कविहीन भएका छन् । १६ वर्षीय भुवन बस्याल १२ दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

आफन्त, नातागोता, साथीभाइ तथा सम्भव भएका सबै क्षेत्रमा खोजी गर्दा पनि उनी भेटिएका छैनन् । उनका आफन्तले उनलाई कसैले देखे नजिकको प्रहरी वा ९८५१११७२५०/९८६२४१३०९८ मा जानकारी गराइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *