बागमती

कुशे औँसी : गोकर्णेश्वर मेलामा भीड बढेपछि सवारी डाइभर्सन

मेलाका कारण गोकर्णेश्वर क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।

वनस्थलीका अनधिकृत घर-टहरा भत्काउन शुरु

केही स्थानीयले विरोध गरेपनि डोजर लगाउन शुरु भएको हाे ।

बहसमा बालेन शैली : पक्ष/विपक्ष विभाजित नेताहरू

अनधिकृत संरचना भत्काउने काठमाडौँका मेयर बालेनको कदमबारे चर्चा चुलिएको छ ।

भरतपुर महानगरका भूमिहीनलाई भूमिपति बनाउने रेणु दाहालको प्रतिबद्धता 

भरतपुर महानगरका २९ वटा वडामा १० हजार ७९ जना सुकुम्बसीको बसोबास रहेको तथ्याङ्क रहेको...

महानगरका भूमिहीनलाई भूमिपति बनाउने रेनु दाहालको प्रतिबद्धता

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका भूमिहीनलाई भूमिपति बनाउने प्रतिबद्धता जनाएकी छन्...

बालेनले पुनः भने – याे अभियान जारी रहन्छ, नियमकाे पालना गर्नुहाेला !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरवासीलाई नियमको पालना गर्न आग्रह गरेका...

सिट बाँडफाँटकाे आधार स्थानीय निर्वाचन हुनुपर्छ : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ...

बालेनकाे डाेजर प्रभाव : स्वतःस्फुर्त खाली हुन थाले भूमिगत पार्किङ

३५ दिने सूचनाको म्याद सकिएपछि अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर हटाउन मेयर बालेन साह...

पूर्ण छात्रवृत्तिमा पढ्न पाएपछि विद्यार्थीमा खुसीयाली

चितवन । भरतपुर महानगरले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको...

काठमाडाैँका ३२ वटै वडामा अवैध संरचनाकाे अनुगमन हुँदै

महानगरले यसकाे अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरूलाई दिएको छ ।

रक्सी खाएर सवारी चलाउने १८७ चालक परे कारबाहीमा

उपत्यकामा रक्सी खाएर सवारी चलाउने १८७ चालक कारबाहीमा परेका हुन् ।

न्युरोडस्थित नबिल बैंकको अवैध संरचना भत्काइँदै

अवैध संरचना र अन्डरग्राउन्ड पार्किङ खुलाउने अभियान ५ वर्षसम्म चलिरहन्छ ।

भरतपुरमा छोरी बिमा कार्यक्रम : राष्ट्रिय बिमा संस्थानसँग सम्झौता

चितवन । भरतपुर महानगरमा छोरी बिमा कार्यक्रमको लागि सम्झौता भएको छ । भरतपुरमा जन्मिने...

शंखमूल र बानेश्वर क्षेत्रमा मेयर बालेन

अनधिकृत संरचना हटाउनुपर्ने भएकाले सामान उठाउन माइकिङ गरिएको छ ।

महानगरका ३२ वटै वडामा अवैध संरचना भत्काइने

महानगर भन्छ- अब विगतमा झैँ मनोमानी चल्दैन यो कार्य नियमित चल्छ ।

भाडावालमा पर्न गएको असुविधाप्रति दुःखी छु : मेयर शाह

मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ हदैसम्मको पहल गर्ने उनको भनाई छ ।

आजदेखि कोटेश्वरका संरचना भत्काइने

सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने तयारी गरेको छ ।

२० वर्ष पुरानो माइक्रो बस प्रहरीको फन्दामा, कारबाहीका लागि ललितपुर पठाइयो

काठमाडौँ । काठमाडौँको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले...

नक्सा पास भएन भने अदालतमा पनि डाेजर चल्छ : मेयर शाह

सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गर्दै उनले नक्सा पास नगरी बनाएको पाइए काठमाडौँ...

डाेजर लिएर सहर पसे बालेन (फाेटाेफिचर)

महानगरका मेयर बालेन शाहको सक्रियतामा ती संरचनाहरू भत्काइएका हुन् । 

1 2 52 53 54 261 262